एसपीलाई गाली गरेको आरोपमा जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०, नेपाल मधेसका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि गालीगलौज गरेको आरोप लागेका यादवलाई पक्राउका लागि सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको...बाँकी








