Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एमाले सचिवालय बैठक बस्दै

March 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ । संसदको हिउँदे अधिवेशन र राजावादीहरुको आन्दोलन समसामयिक...बाँकी

सभापति देउवाद्वारा कार्कीको निधनप्रति दुःख व्यक्त

March 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ३- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको आमाको निधनप्रति दुख व्यक्त गरेका छन् । नगरप्रमुख कार्कीकी आमा सरीता कार्कीको ७७ बर्षको उमेरमा गत फागुन २४ गते मृत्यु भएको...बाँकी

रघुजी पन्त र ज्ञानेन्द्र शाहीबीच चर्काचर्की : आफु मसँग विवाद गर्न इतिहास पढेर आऊन पन्तको सुझाव

March 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)बीच चर्काचर्की परेको छ। आजको बैठकमा पन्तले राजतन्त्रकालका घटनाका विषयमा धारणा राख्दा सांसद शाहीले नियमापत्ति भन्दै उठेर सभामुख देवराज घिमिरेसमक्ष...बाँकी

सरकार भ्रष्टाचार अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको छ : प्रधानमन्त्री

March 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजनाबद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लागि पर्ने बताएका छन् । आज नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘महिला नेतृत्व शिखर सम्मेलन’लाई सम्बोधन गर्दै उनले योजनाहित सक्रियता र धैर्यपूर्वक अघि बढिरहेको...बाँकी

प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता निराजन पक्राउ

March 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँतालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरबाट पक्राउ परेका उनलाई अहिले हेटौंडा ल्याउँदै गरिएको मकवानपुरका...बाँकी

जनार्दनको सुझाव : पूर्वविशिष्टलाई होइन, मिर्गौला र क्यान्सर पीडितलाई सहयोग बढाऔँ

March 16, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिवसमेत रहेका सांसद जनार्दन शर्माले पूर्वविशिष्ट पदाधिकारीको सेवा बढाउनुभन्दा मिर्गौला र क्यान्सर पीडितलाई सहयोग गर्नेतिर अघि बढ्नुपर्ने बताएका छन् । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले गरिबी निवारणमा लगानी गर्ने...बाँकी

पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने तयारीप्रति कांग्रेसको असन्तुष्टि

March 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्वविशिष्ट पदाधिकारीहरुलाई कानून बनाएर आजीवन सुविधा दिने सरकारी तयारीप्रति सत्तारुढ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले असन्तुष्टि जनाएका छन् । आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् । उनले मुलुक आर्थिक रुपमा...बाँकी

रास्वपाले बोलायो सचिवालय बैठक

March 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आज अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक पार्टी कार्यालय बनस्थलीमा बस्ने तय भएको छ ।...बाँकी

स्वास्थ्यमन्त्री पौडेल भन्छन् : स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यक छ

March 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको बताएका छन्। आइतबार मन्त्रालयमा स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य बिमा कार्यक्रमलाई...बाँकी

पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ : समाजवादी मोर्चा

March 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवम् जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्वहरु लागिपरेको...बाँकी