आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार

सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

July 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार
काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र...बाँकी

रामकुमारीलाई स्पष्टीकरण बुझाउन ७ दिनको समय थप

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिइएको छ। नेकापा एसको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिएको हो । अध्यक्ष माधव नेपाल लक्षित आफ्नो अभिव्यक्तिबारे...बाँकी

सोबितालाई प्रधानमन्त्रीको सचिवालयको प्रश्न : स्पेन गएका को फर्किएनन् ?

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । स्पेन भ्रमणका गएकाहरू नफर्किएको समाचार आएको विषयमा रास्वपा सांसद सोबिता गौतमले प्रतिनिधिसभा बैठकमा उठाएको विषयलाई प्रधानमन्त्रीको सचिवालयले प्रतिवाद गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सोबिता गौतमले गत १४–२० असारमा भएको प्रधानमन्त्रीको...बाँकी

प्रधानमन्त्रीसंग स्पेन भ्रमणमा गएकाहरू फर्किएनन् : सोबिता गौतम

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रमको बहानामा गएका मानिसहरू नफर्किएको बताएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत...बाँकी

रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै प्रधानमन्त्री ओली

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
    रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै प्रधानमन्त्री ओली काठमाडौं । रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् । सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न...बाँकी

ज्ञानेन्द्र शाहीको टिप्पणी : कांग्रेसले बीपीको विचार बेचिसक्यो

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसले बीपी कोइरालाको विचार बेचिसकेको टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद शाहीले संसद्‌मा एक जनाले बोलेमात्रै सुन्नुपर्छु भन्ने बीपीको विचार कांग्रेसले बेचेको...बाँकी

रसुवाको बाढी प्रभावित क्षेत्र जाँदै अर्थमन्त्री पौडेल

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढीमा पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल त्यसतर्फ जाने भएका छन् । अर्थमन्त्री पौडेल अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईसहित रसुवा जान लागेका हुन् ।...बाँकी

रसुवामा बाढी : उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रसुवामा बाढीले पुर्‍याएको क्षतिप्रति दुस्ख व्यक्त गरेका छन् । साथै, उनले माओवादी केन्द्र पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन पनि...बाँकी

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै : मन्त्रीले जवाफ दिने

July 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि...बाँकी

पार्टी बैठकमा देउवा : म त अप्ठ्यारो मान्छे हुँ, अरूले भनेर गर्ने होइन

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकाशबारे अरूले भनेर निर्णय नलिने बताएका छन्। पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बोलेर सक्ने बेला देउवाले सभापति पदबाट अवकाश लिन लागेको भन्दै धन्यवाद दिएका थिए...बाँकी