Skip

Hamro Sanchar

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २३ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे सदनलाई आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

६ दिन लामो स्पेनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्किएका थिए


प्रतिकृया दिनुहोस्