आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

योगेश भट्टराई भन्छन् : एमाले र कांग्रेस रास्वपाभन्दा पनि नौजवान पार्टी हो

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले र कांग्रेस अहिले पनि नौजवान पार्टी भएको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले पुराना राजनीतिक...बाँकी

उपप्रधानमन्त्री सिंह भन्छन् : देशमा केही भएन भन्ने भाष्य गलत

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगरपालिका२ ले आज आयोजना गरेको ‘एसइई सम्मान’ कार्यक्रममा...बाँकी

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आएका छन् । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन्। आज बिहान ११ बजे उनलाई चन्द्रगढी विमानस्थलमा नेपाल कम्युनिष्ट...बाँकी

विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक  : झलनाथ खनाल

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मकरूपमा लिएको बताएका छन् । शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै वामपन्थी एकताका लागि पहल...बाँकी

म माथि मुद्दा लागेको छ, पार्टीले बिदा गर्छ भने जान तयार छु : माधव नेपाल

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताएका छन् । आज पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले ममाथि...बाँकी

देउवा भन्छन् : कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता पाउन मुस्किल भयो

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देश र जनताका लागि काम गर्ने नेता पाउन मुस्किल भएको बताएका छन्। आज बाग्लुङमा नेता गोविन्दप्रसाद शर्मा कँडेलको १३औं दिनको श्रद्धाञ्जली सभामा यस्तो बताएका हुन्। उनले कँडेल...बाँकी

प्रचण्डकै ढुलमुले नीति र मौकापरस्त अडानले हामी चुक्यौँ : बाबुराम भट्टराई

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०का अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्वमाओवादी घटकहरू एक ठाउँमा हुनुपर्ने बताएका छन्। माओवादी आन्दोलन सफल भएको दाबी गर्दै भट्टराईले नेताहरू फुटेकाले आन्दोलन कमजोर भएको र फेरि एक भए ठीक हुने...बाँकी

मधेश टुक्रयाउने अभिव्यक्ति दिएका नेताको बचाउमा जसपा : मुद्दा फिर्ता नलिए आन्दोलनको चेतावनी

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का मधेशले प्रदेश अध्यक्ष अशोक यादवमाथि प्रहरीले चलाएको मुद्दा फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । जसपा मधेशकी उपाध्यक्ष निर्मला यादवले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश...बाँकी

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ । शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन शाहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने बताएका थिए । बालेनले असार २९...बाँकी

सुनील पौडेलविरुद्ध पाँचौँ भ्रष्टाचार मुद्दा, १५ करोड ८८ लाख बिगो

July 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि आर्थिक वर्ष २०७६र७७ मा हाइ कम्प्युट इन्फ्रास्ट्रक्चरसम्बन्धी योजनामा आपूर्ति, जडान...बाँकी