Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

विपक्षी दलको ज्यादती अब सह्य हुँदैन, संसद् चल्छ : प्रधानमन्त्री

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरुले संसद् अवरोध गरेर ज्यादती गरेको भन्दै अब सह्य नहुने चेतावनी दिएका छन्। सोमबार एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकमा सम्बोधन गर्दै उनले...बाँकी

संसद् चलाऊँ भनेर प्रचण्डजीसँग कुरा गर्न खोजेँ, सम्पर्कमा आउन चाहिरहनु भएको छैन : प्रधानमन्त्री

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध रहेको संसद् सञ्चालन गर्नका लागि आफूले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजेँ पनि सम्पर्क हुन नसकेको बताएका छन्। आज एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकलाई...बाँकी

सुर्य थापाको सुझाव : नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न गभर्नरलाई सुझाव दिएका छन् । यसो भए नेपाली नोटको महत्व बढ्ने उनको भनाइ छ । सोमबार अर्थ समितिको बैठकमा...बाँकी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनबाट स्वदेश फिर्ता

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चीन भ्रमणमा गएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन्। एमाले नेताहरु र सरकारका मन्त्रीसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत जेठ १० गते चीन भ्रमणमा गएकी उनी आफ्नो १० दिने भ्रमण पूरा गरी सोमबार...बाँकी

राजावादीले आज आन्दोलनका कार्यक्रम नगर्ने : शोक मनाउँदै

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजावादीले आज आन्दोलनका कार्यक्रम नगर्ने भएका छन् । दरबार हत्याकाण्डको शोकमा आन्दोलनका कार्यक्रम स्थगित गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बताएका छन् । उनका अनुसार, ०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्डको...बाँकी

नेपालमा हिन्दु राष्ट्र र राजतन्त्रको माग गर्दै भारतीय प्रधानमन्त्री मोदीलाई ज्ञापन पत्र

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हिन्दु राष्ट्रसहित राजसंस्था स्थापनाका लागि भन्दै एउटा ‘नेपाल हिन्दु राष्ट्र पुर्नस्थापना मञ्च’ नामको एउटा राजावादी समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेको छ। काठमाडौँमा पछिल्लो ४ दिनदेखि हिन्दुराष्ट्र नेपालसहितको राजसंस्थाका लागि प्रदर्शन चलिरहेका...बाँकी

रास्वपा केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बस्दै

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र संसदीय दलको बैठक आज बस्दै छ केन्द्रीय सचिवालयको बैठक दिउँसो १ बजे बस्ने छ भने संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने छ । बैठकमा समसामयिक राजनीति,...बाँकी

एमाले संसदीय दलको बैठक बस्दै

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । समसामयिक विषय र संसद्‌मा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे एमालेले संसदीय दलको बैठक बोलाएको हो । लोत्से हल बानेश्वरमा बैठक...बाँकी

राजावादीले लिए उपत्यका बन्दको कार्यक्रम फिर्ता

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संयुक्त जनआन्दोलन समितिले उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । प्रदर्शनस्थलबाट पक्राउ परेका कमल थापा लगायत नेताहरु रिहा भएपछि बन्दको कार्यक्रम फिर्ता लिइएको संयोजक नवराज सुवेदीले बताए । सुवेदीले जारी गरेको विज्ञप्तिमा लेखिएको...बाँकी

दरबार हत्याकाण्डको २४ वर्ष पूरा

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र,...बाँकी