Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सुनसरी-२ बाट एमालेका भीम आचार्य विजयी

November 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुनसरी । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-२ मा नेकपा एमाले विजयी भएको छ । एमालेका भीम आचार्यले ३२ हजार ८ मत ल्याएर जित हात पारे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत...बाँकी

इलाम २ मा हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित

November 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । इलाम-२ मा मतगणना स्थगित भएको छ। अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो। यद्यपि, यो विषयमा निर्वाचन आयोगले भने केही प्रतिक्रिया दिएको छैन। मतगणना स्थगित भएपछि अहिले इलामस्थित सिटीहल वरिपरिको...बाँकी

समानुपातिकमा एमालेले कटायो २१ लाख मत, अन्यको कति ?

November 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिक तर्फ नेकपा एमालेले २१ लाख मत कटाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको साँझ ६:२५ बजेसम्मको मतपरिणाम अनुसार एमालेले २१ लाख ५ हजार ७४९ मत ल्याएको छ । दोस्रो...बाँकी

महोत्तरी ४ बाट कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित

November 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
महोत्तरी । महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्‍मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन् । महेन्द्रले २५ हजार...बाँकी

गृहमन्त्री खाणलाई हराउदै रुपन्देही-३ बाट दीपक बोहरा निर्वाचित

November 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही । रुपन्देही-३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् । बोहोराले ३६ हजार ७१७ र...बाँकी

एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो, अन्य दलको कति ?

November 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुआतदेखि नै अग्रता कायम गरिरहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान...बाँकी

कांग्रेसका ऐनबहादुर शाही मुगुबाट प्रतिनिधिसभामा निर्वाचित

November 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । शाहीले १४ हजार ७०२ मत पाए भने...बाँकी

रवि लामिछानेले चुनावमा खर्च गरे ११ लाख ८१ हजार रुपैयाँ

November 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन्...बाँकी

घनश्याम भुसाललाई हराउँदै छविलाल विश्वकर्मा विजयी

November 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चुनावको मुखमा नेकपा एमाले परित्याग गरेर रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भएका छन्। सत्ता गठबन्धनको समर्थन पाए पनि भुसाल एमाले सचिव छविलाल विश्वकर्मासँग पराजित भएका हुन्...बाँकी

कांग्रेसका अर्जुन नरसिंह केसी नुवाकोट २ बाट निर्वाचित

November 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्...बाँकी