November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार उदयपुर । उदयपुर १ को मतगणना रोकिएको छ । गणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ ९२० प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिएका...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै थापाले आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाण्डौ जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र,चक्रपथ...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा भगवती चौधरीको अग्रता फराकिलो हुँदै गएको छ । चौधरी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विजयकुमार गच्छदार भन्दा ४ हजार ८५१ मतले अगाडि छन् । चौधरीले २१ हजार ८११ मत...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समानुपातिक तर्फ २३ लाख मत प्राप्त गरेको छ । पछिल्लो विवरण अनुसार एमाले २३ लाख ८९६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् । कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् । महतो नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।...बाँकी November 27, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार...बाँकी November 26, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनिश्चितकालका लागि मतगणना स्थगित गरेको छ । सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद हुँदा मत गणना कार्यको सहज वातावरण नभएको भन्दै मतगणना रोकिएको हो...बाँकी November 26, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार जनकपुरधाम । सर्लाही-२ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव सांसद निर्वाचित भएका हुन् । महिन्द्रले...बाँकी November 26, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच शनिबार विहान भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको...बाँकी