आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एमाले पोलिटब्युरो बैठक: विधान संशोधन प्रस्तावमाथि ३२ जनाले राखे धारणा

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा अहिलेसम्म ३२ जना नेताहरूले आफ्नो धारणा राखेका छन्। बैठक अहिले पनि पार्टी मुख्यालय च्यासलमा जारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। बैठकमा अझै ४० जनाले बोल्न बाँकी रहेको...बाँकी

एमालेको पोलिटब्युरो बैठक आज पनि जारी

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको बैठकमा पार्टीको विधान महाधिवेशनका विषय विशेष गरी छलफल भइरहेको छ। शुक्रबार पार्टी मुख्यालय च्यासलमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले...बाँकी

विद्याकाे सदस्यता नवीकरण भएको छैन, उचालेका भरमा उहाँ सक्रिय राजनीतिमा आउन हुँदैन: ओली

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले सदस्यता नवीकरण नै नभएको खुलासा गरेका छन् । कसैले उचालेका भरमा पूर्वराष्ट्रपतिले राजनीतिमा आउनु नहुनेसमेत उनले बताए । आजको पोलिटब्यूरो बैठकमा बोल्दै ओलीले पार्टीका विरुद्ध...बाँकी

नेकपा एसमा ४ वर्ष पहिला आएको भए, समाजवाद निर्माण सुरु हुन्थ्यो : बामदेव गौतम

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्ने बताएका छन् । एकीकृत समाजवादीसँग समाहित हुन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले नेपालीहरू मागेर नभइ संसारलाई...बाँकी

२१ साउन सम्म शिक्षा विधेयक पारित नभए आन्दोलन गर्ने महासंघको चेतावनी

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा जान बाध्य नपार्न सरकारसँग आग्रह गरेको छ । महासंघसँग भएका सम्झौता कार्यान्वयन नगरे आन्दोलनमा जाने उसको चेतावनी छ । साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने महासंघले...बाँकी

आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत गएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा गएको हो...बाँकी

मिसन–८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी सुनिश्चित भयो : शंकर पोखरेल

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा विधि निर्माणमा रहेको अन्योल हटेको दाबी गरेका छन्। आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएकाले मिसन ८४ का लागि बलियो नेतृत्व र...बाँकी

ओली र ईश्वरबीच भनाभन : तपाईंको उद्देश्य मलाई हटाउने हो ? ईश्वरको जवाफ – हो

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पार्टी नेतृत्वका लागि ७० वर्षे उमेर हद र अध्यक्ष २ कार्यकाल मात्रै बन्न पाउने व्यवस्था हटाउने विषयमा तीव्र बहस भएको छ। त्यस क्रममा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ...बाँकी

विद्या भण्डारी एमालेको विधान महाधिवेशनमा सहभागी हुन नपाउने

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशन सहभागी हुन पाउने निर्णय गरेको छ। मध्यराति सम्पन्न एमाले सचिवालय बैठकले गरेको यो निर्णयसँगै पूर्वराष्ट्रपति विद्या भण्डारी विधान महाधिवेशनमा सहभागी...बाँकी

आज राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकीकरण हुँदै

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदै छ । राष्ट्रिय सभा गृहमा आज एकता घोषणा सभा हुन लागेको हो । एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत...बाँकी