आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

७० वर्षे उमेरहद म आफैँले प्रस्ताव गरेको हो : ओली

July 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेर हदको विषय आफैँले उठाएको बताएका छन्। सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई लोकतान्त्रिकरण गर्न...बाँकी

डार्क फाइल प्रकरणमा फरार राजकुमार तिमिल्सिना पक्राउ

July 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सिधाकुरा अनलाइनलाई नक्कली अडिओ उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। सर्वोच्च अदालतले गत असोज १३ गते सिधाकुरा अनलाइनका प्रकाशक,...बाँकी

विद्यासँगको भेटबारे ओलीको ब्रिफिङ : विचार गर्छु भन्नुभएको छ, हाम्रोबिचमा मतभेद छैन

July 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग हिजो भएको भेटवार्ताबारे ‘ब्रिफिङ’ गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आइतबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग...बाँकी

केन्द्रीय कमिटीको बैठकमा ओली : विभाजन गर्न खोज्ने तत्वबाट पार्टीलाई जोगाउनुपर्छ

July 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भएर मिसन ०८४ मा केन्द्रित हुन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टीमा कुनै मतभेद नभएको बताए । ओलीको भनाइ...बाँकी

ओलीलाई भीम रावलको व्यंग्य : बाल्यकाल, सुतेको र बिरामी परेको समय पनि घटाउनू

July 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वका लागि ७० वर्षे सीमा हटाउन नहुनेमा जोड दिने नेताहरूलाई आफू जेलमा बसेको अवधि घटाउनुपर्ने तर्क गरेपछि पार्टीका पूर्वनेता भीम रावलले कटाक्ष गरेका छन्। हाल मातृभूमि...बाँकी

एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै

July 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक सोमबार बस्दैछ। एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालय बस्ने केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए। आज बस्ने बैठकमा भदौको २० देखि २२ गतेसम्म हुने...बाँकी

बलात्कार आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

July 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन्। काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो। उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइ ५ दिनको म्याद थपसमेत भइसकेको...बाँकी

महासचिवले नै विद्या भण्डारीको सदस्यता नवीकरण भएको भनिसक्नुभयो : ईश्वर पोखरेल

July 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे महासचिव शंकर पोखरेलले नै नवीकरण भएको भनेर भनिसकेको बताएका छन् अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग...बाँकी

रूपन्देही–३ उपनिर्वाचन : मनोनयन दर्ता असोज २१ मा

July 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले रूपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आज स्वीकृत कार्यक्रमअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयन दर्ता हुनेछ । सोही...बाँकी

ओलीसँगको भेटपछि विद्याको दाबी : सदस्यता नवीकरण भइसकेको छ

July 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा भएको भेटवार्ता सकिएको छ। उनीहरूबीच आज अपराह्न करिब डेढ घन्टा कुराकानी भएको थियो। भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले च्यासल परिसरमा पत्रकारहरूका...बाँकी