आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मनमोहनबाहेक सबै कम्युनिष्ट प्रधानमन्त्री असुलीधन्दामा लागे : जनार्दन शर्मा

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारी बाहेकका देशका सबै कम्युनिष्ट प्रधानमन्त्रीहरू असुलीधन्दामा संलग्न रहेको आरोप लगाएका छन्। पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा स्कुल अफ माक्र्सिज्मले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै...बाँकी

म अघि बढिसके, खुट्टा कमाउदिनँ’,मेरो पक्षमा बोल्नेलाई आतंकित पार्ने काम बन्द गरिनुपर्छः  भण्डारी

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन् । राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् । आफू सक्रिय...बाँकी

राष्ट्रपति भइसकेको व्यक्तिले राजनीति गर्ने होइन, एमालेले गम्भीर गम्भीर निर्णय गर्नुपर्छ : कांग्रेस

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय भएको विषयमा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ। आज बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पूर्वपदाधिकारी र सभापति देउवाले पूर्वराष्ट्रपति पुनस् राजनीतिमा सक्रिय हुनु उचित नभएको निष्कर्ष...बाँकी

एमालेले कांग्रेसको मुटुका आक्रमण गरिराखेको छ : शेखर कोईराला

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा (एमाले)ले कांग्रेसको मुटु र मुख्य मूल्यमान्यतामा आक्रमण गरिराखेको बताएका छन्। ४३ औं विपी स्मृति दिवसमा मंगलबार काठमाडौंको बसुन्धारामा भएको गोष्ठीमा बोल्दै कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र...बाँकी

विश्वप्रकाश शर्माकाे टिप्पणी : बीपीलाई नबुझेकाले राजसंस्था नागार्जुनको जंगलमा थन्कियो

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था हाल नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गरेका छन् । ४३औँ बीपी स्मृति दिवसका अवसरमा आज काठमाडौंको वसुन्धरामा आयोजित एक विचार गोष्ठीमा उनले...बाँकी

बीपीको चिन्तन आधुनिक नेपालको मार्गदर्शन : देउवा

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको बताएका छन् । बी।पी। स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आज बिहान आयोजना...बाँकी

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

July 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज  पनि जारी रहने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दोस्रो दिनको बैठक पार्टी केन्द्रीय कार्यालय ९च्यासल० बिहान ११ बजे सुरु हुनेछ। बैठकको पहिलो दिन...बाँकी

चाक्सीबारी निष्कर्ष : ‘गम्भीर’ विषयमा सभापतिले हामीसँग पनि सल्लाह लिनुपर्छ

July 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरुको बैठकले गम्भीर विषयमा सभापति शेरबहादुर देउवाले आफूहरुको समूहसँग पनि परामर्श गर्नुपर्ने निष्कर्ष निकालेको छ । सो विषयमा मंगलबार सभापतिसँग भेट गरेर ध्यानाकर्षण गराउने निष्कर्ष निकालिएको एक नेताले जानकारी दिए ।...बाँकी

पार्टीको सिद्धान्तबारे जनतालाई राम्ररी बुझाउन सके बहुमत ल्याउन सकिन्छ : देउवा

July 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सिद्धान्तबारे जनतालाई राम्रोसँग बुझाउनसके पार्टीले बहुमत प्राप्त गर्न सक्ने बताएका छन्। कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले सोमबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा...बाँकी

एमाले पार्टी सदस्य साढे ६ लाख पुग्यो : शंकर पोखरेल

July 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको पार्टी सदस्य संख्या २८ प्रतिशतले बढेको महासचिव शंकर पोखरेलले जनाएका छन् । केन्द्रीय कमिटी बैठकमा संगठनात्मक अवस्थाको जानकारी दिदै महासचिव पोखरेलले पार्टी सदस्य संख्या बढेको बताएका हुन् । संगठन विभाग सदस्य...बाँकी