Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

दोलखामा माओवादीका कार्की एमालेका शिवाकोटी भन्दा १४ सय मतले अगाडि

December 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । आज बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले...बाँकी

स्याङ्जाबाट कांग्रेसका भोजराज अर्याल प्रदेश सभामा विजयी

December 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
स्याङजा । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै निर्वाचित...बाँकी

खड्का र प्रचण्डबीच भेटवार्ता, गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल

December 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुगेर फर्किने क्रममा खड्का खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका थिए । भेटमा सत्ता...बाँकी

बाजुरामा मतगणना सुरु

December 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बाजुरा । बाजुरामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलीय बैठकले साढे ३ बजे मतगणना गर्ने निर्णय गरेको हो । त्यसको केही बेरपछि मतगणना सुरु भएको हो । निर्वाचन आयोगले...बाँकी

उपसभापति खड्का भन्छन् : संसदीय दलको नेतामा देउवाले चाहना राखे दायाँबायाँ हुन्न

December 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन् । आज (बिहीबार) कांग्रेस नेता कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनल...बाँकी

मन्त्री कार्की भन्छन् : मतदाताहरुको विश्वासलाई घात गर्नेछैन

December 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सुनसरी क्षेत्र नं. ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका छन् । बिहीवार प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं।४...बाँकी

समानुपातिक मत : एमाले अगाडि, नेकपा एसको थ्रेसहोल्ड अँझै कटेन

December 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत गणना जारी छ । आज दिउँसो साढे २ बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र ६ वटा प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायम छ ।...बाँकी

नैतिकताको आधारमा कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री छाड्नुपर्छ : सरल सहयात्री

December 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी केन्द्र वागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले कांग्रेसले माओवादीको नेतृत्व स्वीकार गर्नुपर्ने बताएका छन् । निर्वाचनपछि सरकार गठनको विषयमा गठबन्धनमा पावर शेयरिङको गृहकार्य भइरहेका बेला उनले प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने बताएका हुन् । उनले...बाँकी

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न

December 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा । दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न...बाँकी

५० वर्षमा नै वृद्धभत्ता दिन दलहरुबीच प्रतिस्पर्धा चलिरहेको छ : गगन थापा

December 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । कांग्रेस महामन्त्री गगनकुमार थापाले निजी क्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको बताएका छन् । बिहीबार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै उनले दिगो आर्थिक विकासको लागि आर्थिक एजेण्डामा निजी क्षेत्रसँग...बाँकी