Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

सुनको मूल्य एकैदिन तोलामा १६०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

January 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा १६०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार छापावाल सुन आइतबार १ लाख ५५ हजार...बाँकी

महान्यायाधिवक्ताद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

January 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका छन् । आइतबार उनले राष्ट्रपति भवन शीतल निवासमा पुगेर आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयले बडालले संविधानको धारा १५९...बाँकी

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा

January 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । विराटनगरका पुराना वाम बुद्धिजीवी प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्माले नेकपा माओवादी केन्द्र छाडेका छन्। विराटनगरमा जारी नेकपा एमालेको पाँचौँ विस्तारित बैठकका अवसरमा शर्मा माओवादी छाडेर एमालेमा प्रवेश गरेका हुन्। विराटनगरस्थित पोस्टग्राजुयट क्याम्पसका प्राध्यापक डाक्टर...बाँकी

अदालतमा उपस्थित भए रवि लामिछाने: आजै थुनछेक बहस

January 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज जिल्ला अदालत काठमाडौं थुनछेक बहस हुने भएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी लामिछाने अहिले जिल्ला अदालतमा उपस्थित भएका छन् । यसअघि पोखराको सूर्यदर्शन सहकारी...बाँकी

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै

January 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (आइतबार)जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी...बाँकी

राजेन्द्र लिङदेनकाे टिप्पणी :  वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख छ

January 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् । पृथ्वीनारायण शाहको ३०३ औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंको भृकुटिमण्डपमा जलपान कार्यक्रमको आयोजना गर्दै लिङ्देनले...बाँकी

पृथ्वी जयन्तीमा राप्रपाको चियापान कार्यक्रममा प्रधानमन्त्री सहभागी

January 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित चियापान कार्यक्रममा सहभागी भएका ओलीलाई राप्रपाका अध्यक्ष...बाँकी

न्यायपरिषदको सदस्यमा खड्का सिफारिस

January 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषदको सदस्यमा दामोदर खड्काको नाम सिफारिस गरेको छ । आज बसेको कार्यसमितिको बैठकले खड्काको नाम सिफारिस गरेको, महासचिव अञ्जिता खनालले जानकारी दिइन् । खड्का बरिष्ठ अधिवक्ता हुन् । उनका अनुसार,...बाँकी

सभामुख घिमिरेले भने :  संसद चाँडै सुरू हुन्छ

January 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद अधिवेशन चाँडै सुरू हुने बताएका छन्। शनिबार पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौंमा आयोजना गरेको चियापान समारोहमा बोल्दै सभामुख घिमिरेले संसद चाँडै सुरू हुने बताएका...बाँकी

ओलीले आफूभन्दा जान्ने मान्छे यो संसारमा कोही नजन्मिएको ठान्नछन् : माधव नेपाल

January 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूभन्दा जान्ने मान्छे यो संसारमा कोही नजन्मिएको ठान्ने टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीले आफूलाई ज्ञानको...बाँकी