आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सिंगै राष्ट्रको नेता भएकि भण्डारीलाई कार्यकर्ता बनाउन हुँदैन : एमाले

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्न सुझाएको छ । एमालेको साउन ५ र ६ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर जारी गरेको अपानिमा सिंगो राष्ट्रको नेता भएको व्यक्तिलाई...बाँकी

पूर्वप्रधानमन्त्री नेपाललाइ वारेस राख्ने सुविधा दिन अदालतले गर्‍यो अस्वीकार

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एव‌ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ । राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति...बाँकी

हाम्रो पार्टी बारे आफ्नो अनुकूल व्याख्या नगरौँ : जनार्दन

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीबारे सञ्चारमाध्यममा भइरहेका टिकाटिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफूअनुकूल व्याख्या नगरी समग्र पक्षमा अध्ययन गर्न समेत आग्रह गरेका छन्। ‘हाम्रो पार्टी...बाँकी

प्रचण्ड र माधव नेपाल भेट्दै

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता हुने भएको छ । दुई नेताबीच आज दिउँसो ३ बजे सिंहदरबारमा भेट हुन लागेको हो । भेटमा समसायिक...बाँकी

प्रधानमन्त्री हेलिकप्टर चढेर मधेस जाँदैमा पानी आउँदैन : सुमना श्रेष्ठ

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कि सांसद सुमना श्रेष्ठले हालै पानी नपरेपछि संकटग्रस्त क्षेत्र पुगेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेकी छन्। आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई...बाँकी

कांग्रेसलाई एमालेको आग्रह : प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, अविश्वास प्रस्तावबारे छिटो निष्कर्षमा पुग्नुस्

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रश्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेस बागमती प्रदेश सभामा संसदीय दलका नेता छन्। अहिले...बाँकी

कांग्रेसको दोहोरो चरित्र देखियो : एमाले नेता भट्टराई

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका बाग्मती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले कांग्रेसले विधेयकहरूमा दोहोरो भूमिका खेलेको भन्दै गम्भीर मूल्याङ्कन गर्न आवश्यक रहेको बताएका छन्। कांग्रेसको भूमि र शिक्षा विधेयकहरूमाथिको दोहोरो चरित्र देखाएको भन्दै तल्लो...बाँकी

सर्वोच्चको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ । आज बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्यरजिष्ट्रार बनाएको हो ।...बाँकी

अख्तियार प्रमुख राईलाई महाभियोग लगाउनुपर्छ: कांग्रेस सांसद पन्त

July 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाभियोग लगाउनुपर्ने बताएकी छन्। अख्तियारले दायर गरेको वाइडबडी जहाज खरिद प्रकरणको फैसलाको पूर्णपाठ केही दिन अघि सार्वजनिक भएको...बाँकी

केही चित्त बुझेन भने अधिनायकवाद भनिहाल्छन् प्रधानमन्त्री : ओली

July 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही चित्त नबुझ्नासाथ अधिनायकवाद भनिहाल्ने गरिएको गुनासो गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अधिनायकवाद के हो...बाँकी