July 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन्। समाजवादी मोर्चाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीभित्रको किचलो सबै मिलिसकेको दाबी गरे। उनले भने, ‘पार्टीमा कुनै विरोध छैन,...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले माथिल्लो तहबाटै पार्टी फुट्ने हल्ला फैल्याइएको बताएका छन् । पछिल्लो दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्दै गरिएको प्रचार अहिले थप मलजल गरेर नेता कार्यकर्तामा...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियान तीन करोडभित्रै राख्न ‘सुझाव’ दिएका छन्। मंगलबार कैलालीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले रास्वपाले कीर्ते हस्ताक्षर गरेर अनावश्यक प्रचार गरिरहेको...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेसको...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । चार दल आवद्ध समाजवादी मोर्चाको बैठक बसिरहेको छ। बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो। मोर्चा प्रभावकारी नभएको भनेर मोर्चा संयोजक रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले असन्तुष्टि जनाइरहेका बेला बैठक बोलाइएको हो।...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । कैलालीमा दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की सवार गाडी आज दिउँसो ठोक्किएका हुन् । चिसापानीमा आयोजित...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रबाट पार्टी एकताको प्रस्ताव आएको बताएका छन् । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष ज्वालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पछिल्लो समय उक्त प्रस्ताव आएपछि समाजवादी...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको निगरानी बाहिर एनजीओरआईएनजीओबाट समानान्तर बजेट वितरण हुने गरेको बताएका छन् । मंगलवार माओवादी केन्द्र समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
हेटौंडा । बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती संसदीय दलको नेताको हैसियत गुमाएका छन् । भर्खरै सकिएको मत विभाजनमा बहादुरको पक्षमा १५ र विपक्षमा २२ सांसदले हस्ताक्षर गरे । यस प्रदेशमा कांग्रेसका कुल ३७ सांसद छन्...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
कैलाली । प्रधानमन्त्री केपी शर्मा ओली आज कैलाली जाँदैछन्। राष्ट्रिय गौरवको रानीजमरा–कुलारिया सिँचाइ आयोजना निर्माणको दोस्रो चरण पूरा भएको छ। आर्थिक वर्ष २०६७र०६८ देखि निर्माण सुरु गरिएको यो आयोजनाको पहिलो चरण २०७४र०७५ मा सकिएको थियो...बाँकी