Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

सहकारी ठगी प्रकरण : रवि र छविसहित २२ जनाविरुद्ध  रुपन्देहीमा पनि  मुद्दा दर्ता

January 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
बुटवल । पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी उनीहरु विरुद्धको पूरक मुद्दा आइतबार जिल्ला अदालतमा दर्ता भएको हो । पूरक...बाँकी

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

January 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय परिचयपत्र चरणवद्ध रुपमा अनिवार्य कार्यान्वयन गर्ने सरकारको निर्णयविरुद्धको सर्वोच्च अदालतबाट रिट खारेज भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले रिट खारेज गर्दै सरकारलाई निर्देशनात्मक...बाँकी

वामदेव एमालेमा जाने पक्का : भने, ओलीजीले छिटै खबर आउँछ भन्नुभएको छ

January 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने बताएका छन् । आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा...बाँकी

स्वर्णलक्ष्मी सहकारी ठगी : पूर्व डीआईजी जोशी अदालतमा हाजिर

January 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पूर्व डीआईजी छविलाल जोशी अदालतमा हाजिर, आजै थुनछेक वहस काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी अदालतमा हाजिर भएका छन्। जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएको एकसातापछि उनी काठमाडौँ जिल्ला अदालतमा...बाँकी

वर्षमान भन्छन् : आफैँ प्रतिस्पर्धा गर्न सक्ने वर्गका लागि आरक्षण कोटा बन्द गर्नुपर्छ

January 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन (अनन्त)ले निर्वाचनमा आफैँ प्रतिस्पर्धा गर्न सक्ने वर्गका नेता नै समानुपातिक प्रणालीबाट सांसद् बनेपछि प्रश्न खडा भएको बताएका छन्। आज अखिल क्रान्तिकारी चिकित्सा शास्त्र अध्ययन संस्थान,...बाँकी

कोशीका पूर्वमुख्यमन्त्रीमाथि कुटपिट : कांग्रेसद्वारा निन्दा

January 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापमाथि भएको आक्रमणको निन्दा गरेको छ । आइतबार बिहान विज्ञप्ति जारी गर्दैं कांग्रेसले आक्रमणमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारसँग मागसमेत गरेको छ । कांग्रेस कोशीका सभापति...बाँकी

दिनेशकुमार थपलिया भन्छन्  : स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ

January 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
दिनेशकुमार  थपलिया  भन्छन्   स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडाध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव ऐनमा राखिएको जानकारी...बाँकी

यू-१९ महिला विश्वकप : पहिलो खेलमा बंगलादेशसँग नेपाल पराजित

January 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । यू-१९ टी२० महिला विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ। मलेसियामा भएको खेलमा नेपालले टस हारेर पहिले बंगलादेशविरुद्ध ब्याटिङ गरेको थियो। नेपालले दिएको ५३ रनको कमजोर लक्ष्य बंगलादेशले ५ विकेट...बाँकी

समाजवादी मोर्चासँग सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

January 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताएका छन् । आज शनिबार ‘बलिदान दिवस’का अवसरमा लहानमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मोर्चासँग तत्काल सहकार्यको समभावना नरहेको स्पष्ट...बाँकी

प्रचण्ड भन्छन् : गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले ध्यान दिनुपर्छ

January 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन्। रंगशालाको अनुगमनपछि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको भन्दै सरकारले छिटोभन्दा छिटो निर्माण सम्पन्न...बाँकी