आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एमालेविनाको देश र केपी विनाको एमाले होस् भन्नेहरुको कामना पूरा हुँदैन : प्रधानमन्त्री

July 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गरेका छन् । झापामा एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमालेविनाको...बाँकी

काठमाडौं महानगरले असार ३२ गते बजेट पारित गर्ने

July 13, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाकाले अर्को नगर सभा बैठक आगामी असार ३२ गतेका लागि आह्वान भएको छ । चालु आर्थिक वर्षको ०८१ ०८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम,...बाँकी

समयमै बजेट ल्याउन सकेनौँ, माफी चाहन्छौँ : उपमेयर डंगोल

July 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र राजनीतिक र आन्तरिक मनमुटावका कारण बजेट ल्याउन ढिलाइ भएको बताएकी छन् । आज नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा बजेट प्रस्तुत गर्दै डंगोलले बजेट ढिलो पेस भएकामा महानगरवासी...बाँकी

प्रचण्डले भोलि प्रतिनिधिसभामा सम्बोधन गर्ने

July 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले सम्बोधन गर्ने दिन अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई आह्वान गरेको...बाँकी

स्पेन भ्रमणको सफल पक्ष ओझेल पार्न झुट र घटिया प्रचार गरियो : प्रधानमन्त्री ओलि

July 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरिएको गुनासो गरेका छन् । झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्पेन भ्रमणमा सफल भएको पक्षलाई...बाँकी

टिचिङको इमर्जेन्सी वार्डमा १५ शय्या थप, आधुनिक थ्री टेस्ला एमआरआई पनि  सञ्चालनमा

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शय्याको इमर्जेन्सी ग्रीन एरिया वार्ड शुरु गरेका छन् । मन्त्री पौडेलले अस्पतालमा शुरु गरिएको आधुनिक थ्री टेस्ला एमआरआई सेवासमेत शुरु गरेका छन् ।...बाँकी

झापा पुगेर प्रधानमन्त्रीले भने : मर्दा कसैले केही लैजाँदैन‚ परोपकार गरौँ

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले मर्दा कसैले केही नलैजाने भएकाले परोपकार गर्नुपर्ने बताएका छन्। झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागीरथा बुद्धशान्ति अस्पतालको आरम्भ गरेका छन्। अस्पताल भवनको उद्घाटन प्रधानमन्त्री ओलीले जग्गादातालाई उद्घाटन गर्न लगाए।...बाँकी

प्रचण्डतिर संकेत गर्दै रेशमले भने : मान्छे नमार्ने हत्यारा भयौँ, मार्नेहरू सरकारसँग छन्

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ संकेत गर्दै मान्छे मारेको स्वीकार गर्नेलाई केही नगरिएको बताएका छन् । आज काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारू, आदिवासी...बाँकी

विद्या भण्डारी भन्छिन्  : जबजको विचारलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्छ

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को विचारलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्ने बताएकी छन् । मदन भण्डारी फाउन्डेसनले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज रूपान्तरणको लागि विचार नै सबैभन्दा महत्त्वपूर्ण...बाँकी

अहिलेको संघीय संरचना भत्काउनुपर्छ : उपेन्द्र यादव

July 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समानतामा आधारित प्रणाली नभएसम्म लोकतान्त्रिक गणतन्त्रको अर्थ नरहेको बताएका छन्। आज काठमाडौँमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले प्रदेशहरुको संरचना घुमाइ...बाँकी