Skip

Hamro Sanchar

माओवादी पदाधिकारी बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २६ गते


काठमाडौं । समसामयिक परिस्थितिबारे छलफल गर्न भन्दै नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।

बैठक अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने उनले बताए ।

उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तयारी छ ।


प्रतिकृया दिनुहोस्