January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरू नाम दर्तामा सहभागी भइरहेका छन् ।कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलमा नामावली दर्ता चलिरहेको छ । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनमा ६०...बाँकी January 10, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । कांग्रेसका ५ प्रदेश र ४७ जिल्ला सभापतिहरूले विज्ञप्ति निकालेर विशेष महाधिवेशनको विरोध गरेका छन् । उनीहरुले भेला, समारोहमा नअल्मलिएर संविधानको संरक्षण र देशको राजनीतिक निकासका लागि थप जिम्मेवार भएर चुनावमा केन्द्रित हुन आग्रह...बाँकी January 10, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेपछिका १२ दिन आफूहरुका लागि निकै पीडादायी भएको बताएका छन्। रास्वपासँगको सहकार्य तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका उनले शनिबार पत्रकार सम्मेलन गर्दैै...बाँकी January 10, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आफूले रास्वपासँग कुनै ठूलो पद बार्गेनिङ नगरेको दाबी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । साथै, उनले...बाँकी January 10, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो देश नबनेकोमा चिन्ता रहेको र अहिले देश नै नरहने हुने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्। राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा आज एक भिडियो सन्देश जारी आफू नारायणहिटी...बाँकी January 10, 2026 |
Posted by Pradip Nepali |
राजनीति,
समाचार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् । रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने...बाँकी January 10, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमान घिसिङले पार्टीको नयाँ नाम फर्नेसम्मको नयाँ प्रस्ताव ल्याएपछि उज्यालो नेपालसँगको सहकार्यलाई अगाडि बढाउन नसकिने स्थिति आएको बताएका छन्। उज्यालो नेपालसँगको सहकार्य टुटेपछि आकस्मिकरुपमा बोलाइएको रास्वपा सचिवालय...बाँकी January 10, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पार्टीमा सभापति शेरबहादुर देउवाको सहनै नसक्ने ज्यादती भएको भन्दै विशेष महाधिवेशनलाई साथ, सहयोग र समर्थन गर्ने बताएका छन् । श्रेष्ठले विशेष महाधिवेशनको पक्षमा खुल्ने नभइ पूरै लाग्ने बताए...बाँकी January 10, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको निम्तो अस्वीकार गरेका छन् विशेष महाधिवेशनमा सहभागिताका लागि पत्र बोकेर पुगेका रामपल्टन साह र मोती भण्डारीलाई देउवाका स्वकीय सचिवले नै फर्काइदिएका छन् । पत्र पनि बुझ्न नमानेको...बाँकी January 10, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । पार्टी प्रवक्ता डा।राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए । रास्वपा नेपालसँग एकता भाँडिएसँगै उनेपाले अध्यक्ष कुलमानलाई नियुक्त गरेको हो ।...बाँकी