रास्वपाले बोलायो सचिवालयकाे आकस्मिक बैठक, कुलमानसंग सहकार्यको सम्भावना सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ। उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपायले यसबारे छलफल गर्न आकस्मिक बैकठ बोलाएको हो। पार्टी प्रवक्ता मनीष झाका अनुसार आजै...बाँकी








