देउवा, खड्कालाई घिमिरेको आग्रह : विशेष महाधिवेशनमा आउनुहोस्
January 11, 2026 | Posted by Pradip Nepali | मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको विशेष महाधिवेशनमा उपस्थित हुन आग्रह गरेका छन् । आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटनसत्रमा स्वागत मन्तव्यका क्रममा...बाँकी








