Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बालेनले हर्कलाई  भने : यु आर माइ ट्रु लभ

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफूले सधैँ माया गरिरहने बताएका छन् । पछिल्लो समय साम्पाङले दिएको आफूलक्षित अभिव्यक्तिको प्रतिउत्तर दिँदै बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले...बाँकी

प्रधानमन्त्री कार्की र मोदीबीच बिहीबार फोनमा कुरा हुने

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  प्रधानमन्त्री कार्की र मोदीबीच बिहीबार फोनमा कुरा हुने काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज कुराकानी नहुने भएको छ। मोदीका तर्फबाट भारतीय राजदूत कार्कीलाई सिंहदरबारमा आजै भेट्ने भएका छन्।...बाँकी

पत्रकार सम्मेलनमा रुँदै हर्कले भने : मलाई मन्त्री बन्न दिएनन् , मन्त्रीको नाम दूतावासले तयार पार्दो रहेछ

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  पत्रकार सम्मेलनमा रुँदै हर्कले भने : मलाई मन्त्री बन्न दिएनन् , मन्त्रीको नाम दूतावासले तयार पार्दो रहेछ धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ (राई) ले काठमाडौँबाट फर्किएलगत्तै आज धरानमा पत्रकार सम्मेलन गर्दै पछिल्लो...बाँकी

प्रधानमन्त्री कार्कीले गरिन् सन्दुक रुइतसित छलफल :  सरकारमा सहभागी नहुने रुइतको जवाफ

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । आज तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर उनले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले...बाँकी

जलेको पार्टी कार्यालय अवलोकनपछि प्रचण्डले भने : नयाँ र अझ भव्य कार्यालय बनाइने छ

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टी कार्यालय बनाउने घोषणा गरेका छन्। मंगलबार जेनजी आन्दोलनमा आगजनी भएको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको अवलोकनपछि नयाँ र भव्य पार्टी कार्यालय बनाउने बताए। ‘क्षति त पुर्‍याइयो,...बाँकी

जेनजी आन्दोलनपछि पहिलो पल्ट प्रचण्ड सार्वजनिक : जलेको पेरिसडाँडा हेर्न पुगे

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सार्वजनिक भएका छन् । उनले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका छन् । आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा...बाँकी

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट खण्डहरमा परिणत भएका संरचनाको निरीक्षण गर्दै नगर प्रमुख कार्की

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, भदौ ३१- कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले नगर क्षेत्र भित्र जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट खण्डहरमा परिणत भएका संरचनाहरुको निरीक्षण गरेका छन् । आइतबार नगर प्रमुख उपेन्द्र कार्की, उप-प्रमुख शान्ता...बाँकी

विप्लवको टिप्पणी : जेन–जीको विद्रोह तर सरकार जेन–एक्स बन्यो

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेन–जीले विद्रोह गरेको तर सरकार जेन–एक्सको बनेको टिप्पणी गरेका छन्। पार्टीका तर्फबाट सोमबार विज्ञप्ति जारी गर्दै उनले सरकारको बनोटप्रति विरोध दर्ज गरेको टिप्पणी गरेका हुन्। ‘सम्पूर्ण नागरिकहरुको प्रतिक्षालाई...बाँकी

आफूलाई खिसीटिउरी गर्नेलाई  हर्कको जवाफ : खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएको थियो तर  म बनेन

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धरान । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर)हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन भनेको तर आफूले अस्वीकार गरेको दाबी गरेका छन्। प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली...बाँकी

गगन भन्छन् : पार्टी पुनर्गठनका लागि महामन्त्री पद छोड्न तयार छु

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्गठनका लागि पद छोड्न आफू तयार रहेको बताएका छन्। जेनजी आन्दोलनका कारण राजनीतिक अवस्था चुनौतीपूर्ण भएको उल्लेख गर्दै पार्टी पुनर्गठन आजको आवश्यकता भएको बताएका हुन्। पार्टी पुनर्गठन...बाँकी