Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल सिफारिस कांग्रेस नेता कनौडिया एमालेमा

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् । आज दिउँसो काठमाडौँमा कनौडियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् । अध्यक्ष ओलीबाट...बाँकी

महेश बस्नेतको दाबी : सेटिङमा गगनलाई आधिकारिकता दिएको हो

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौ‌ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन आयोगले सेटिङको आधारमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको दाबी गरेका छन्। पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै शेरबहादुर देउवाको पक्षमा एमालेको समर्थन रहेको बताएस्।...बाँकी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गर्‍यो यि ६ निर्णय

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न ६ निर्णय गरेको छ। नयाँ बानेश्वरको अर्पन ब्यांक्वेटमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि प्रवक्ता देवराज चालिसेले निर्णय सुनाएका छन्। बैठकले पार्टीमा निष्क्रिय रहेका र छाडेकाहरूलाई पार्टीमा फर्किन आग्रह...बाँकी

च्यासलमा एमाले सचिवालय बैठक, उमेदवार छान्ने

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । शनिबार (माघ ३)दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति बैठकबाट प्रत्यक्षतर्फको उमेदवार छानिने एमाले सचिव महेश बस्नेतले जानकारी...बाँकी

शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा

January 17, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै...बाँकी

टिकट बाँड्न सभापति गगनकोसंयोजकत्वमा कांग्रेसले गठन गर्‍यो संसदीय बोर्ड

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ। फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय संसदीय बोर्ड गठन गरिएको हो। सभापति गगनकुमार थापाको नेतृत्वमा गठित बोर्डमा उपसभापति, महामन्त्री रसहमहामन्त्रीलगायत सदस्य...बाँकी

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च जाने

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको जिकिर गर्दै न्याय माग्न सर्वोच्च जाने निर्णय भएको नेता...बाँकी

बालेन चुनाव लड्ने तयारी गरेको झापा–५ मा नेकपाको उमेदवार रञ्जित

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले झापा–५ मा रञ्जित तामाङलाई उमेदवार बनाउने भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा–५ बाट चुनाव लड्न तामाङलाई टिकट दिएका हुन्...बाँकी

कांग्रेस फुटेको होइन नयाँ सभापति आउनुभएको हो : सुजता कोइराला

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै पार्टी फुटेको नभई परिवर्तन आएको बताएकी छिन् । सामाजिक संजाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै उनले भनेकी छन् , ‘अहिले...बाँकी

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको...बाँकी