आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

रास्वपाले चुनाव नजित्ने देखेपछि अभद्र व्यवहारबाट तनाव बढाउन खोज्यो : ओली

February 21, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेको र सोही अनुसार विभिन्न अराजक गतिविधि गर्न थालेको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले रास्वपाका पछिल्ला...बाँकी

बलरा नगरपालिकाका पूर्वमेयर सिंह कांग्रेस प्रवेश

February 21, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह नेपाली राजनीतिमा नयाँ समीकरणसहित नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० का नेता रहेका सिंहलाई कांग्रेसका सभापति गगनकुमार थापाले गएराति औपचारिक रूपमा पार्टीमा...बाँकी

एमालेको झन्डा जलाएको आरोपमा थप २ जना पक्राउ

February 21, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । दाङको तुलसीपुरमा नेकपा एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–६ का २४ बर्षीय बिक्रम परियार र तुलसीपुर – ४ का रमेश राना मगरलाई राति...बाँकी

आइपऱ्यो भने प्रधानमन्त्री म हुनेछु : महावीर पुन

February 21, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार पूर्वशिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्री नै बन्ने महत्वाका‌क्षा राखेका छन्। शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले आवश्यक परेको खण्डमा प्रधानमन्त्री पदको जिम्मेवारी लिन पनि पछि नहटिने...बाँकी

एमालेको झन्डा जलाएको आरोपमा एक जना पक्राउ

February 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेको झन्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले घटनामा संलग्न रहेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका-७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिएको हो । बिहीबार...बाँकी

दाङको घोराहीबाट रवि : मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्

February 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसद्बाट निकाले पनि जनताको मनदेखि निकालेर देखाउन चुनौती दिएका छन् । शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले नेकपा एमाले महासचिव शंकर पोखरेललक्षित...बाँकी

निर्वाचन नहुने संशय हट्यो : अर्थमन्त्री खनाल

February 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन कि भन्ने संशय हटेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले सुरुआती दिनहरूमा अनेकौँ चुनौतीहरू आइपरे पनि निरन्तरको संवाद र...बाँकी

रास्वपाको दाबी : एमालेको झण्डा जलाएका छैनौँ, दोषीलाई कारबाही होस्

February 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ता नेकपा (एमाले)को झण्डा जलाउने क्रियाकलापमा संलग्न नरहेको जनाएको छ। शुक्रबार रास्वपा दाङका सभापति विनय घिमिरेले प्रेस विज्ञप्ति जारी गरी एमालेको झण्डा जलाएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको...बाँकी

रास्वपाले झन्डा जलाइदिएको घटनामा एमालेले गर्‍यो निन्दा

February 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुगेको बेला उनका समर्थकहरूले झन्डा जलाइदिएको घटनामा नेकपा (एमाले)ले निन्दा गरेको छ। बिहीबार बेलुकी तुलसीपुरको वीरेन्द्र चोकमा रास्वपा सभापति लामिछानेका समर्थकहरू भेला भएकामध्ये केहीले एमाले...बाँकी

गगन थापाको दाबी : कमलपोखरीमा छठ पूजा मैले सुरु गरेको हुँ

February 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको कमलपोखरीमा छठ पूजा प्रारम्भ गर्ने व्यक्ति आफू नै भएको दाबी गरेका छन्। सर्लाही–४ को मधुबनीमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं र मधेशबीच सांस्कृतिक तथा भावनात्मक सम्बन्ध मजबुत...बाँकी