January 15, 2026 |
Posted by Pradip Nepali |
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाको तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ । कांग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचित थापाको नाम र तस्बिर बिहीबार बिहान पार्टीको वेबसाइटबाट हटाएको हो । उनीसँगै...बाँकी January 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूह बिहीबार आधिकारिकता खोज्दै निर्वाचन आयोग जाने भएको छ । सभापतिमा निर्वाचित भएसँगै बिहीबार बिहान नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले यसबारे जानकारी गराएका हुन् । उनले यसअघि नै पनि...बाँकी January 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । बुधबार संस्थापन पक्षले पार्टीका प्रमुख पदाधिकारीहरूलाई निष्कासन गरेको केही घण्टाभित्रै विशेष महाधिवेशन पक्षले नयाँ कमिटी सार्वजनिक गरेको हो । बुधबार राति सम्पन्न...बाँकी January 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् । आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले आज बुधबार पौडेल र घिमिरेलाई महामन्त्री पदमा चयन गरेको हो। आज बिहान उम्मेदवारी...बाँकी January 14, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । आइतबारदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । पार्टीको सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर,...बाँकी January 14, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा चयन भएका छन् । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल...बाँकी January 14, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन्। भृकुटीमण्डपमा चार दिनदेखि जारी कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा भएको महाधिवेशनले थापालाई सर्वसम्मत सभापतिमा चुनेको हो। सभापतिमा थापाको मात्रै उम्मेदवारी परेको थियो। दोहोरो...बाँकी January 14, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र...बाँकी January 14, 2026 |
Posted by Pradip Nepali |
Uncategorized,
राजनीति,
समाचार,
समाज
काठमाडौं, पुस ३०- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट सिफारिस गरिएका दुईजना मध्ये तोयारानारायण पौडेल अब्बल उमेदवारका रुपमा अगाडि देखिएका छन्...बाँकी January 14, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका निष्कासित महामन्त्री गगन थापाले आगामी निर्वाचनमा परिवर्तन भएको कांग्रेसलाई लिएर जाऊँ भन्दा सभापति शेरबहादुर देउवाले नमानेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिले पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै थापाले...बाँकी