निष्कासनमा परेका मन्सुर भन्छन् : गगन-विश्वको वेगलाई कुनै षड्यन्त्रले रोक्न सक्दैन
January 14, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुरले गगन थापा र विश्वप्रकाश शर्माको वेगलाई कुनै षड्यन्त्रले रोक्न नसक्ने बताएका छन् । बुधबार (पुस ३०) विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा मन्सुरले यस्तो बताएका छन् । बुधबारै पार्टी केन्द्रीय कार्यालय...बाँकी







