काठमाडौं-२ मा ‘सिट जोगाउने’ र ‘विरासत फर्काउने’ दाउबीच चुनावी भिडन्त!
February 15, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ लाइ फेरि एकपटक चर्चाको केन्द्रमा ल्याएको छ। औपचारिक प्रचारप्रसार भोलि देखि सुरु हुने भएता पनि उम्मेदवारहरू घरदैलो, टोलसभा र अन्तरक्रियाका माध्यमबाट मतदातामाझ पुगिरहेका छन्।...बाँकी








