Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क लाग्ने

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ बुझाउनुपर्ने छ ।...बाँकी

सुमन सायमी सहितको टिम नेकपा प्रवेश गर्दै

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुमन सायमी, प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठ र केन्द्रीय सदस्यसहितको टिम नेकपा प्रवेश गर्ने भएका छन् । उपाध्यक्ष सायमिले भने, “राष्ट्रिय मुक्ति पार्टी क्रान्तिका लागि तयार गरेको थिएँ ।...बाँकी

केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व चयन गर भन्दै  भृकुटीमण्डपमा नाराबाजी

January 13, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूले नाराबाजी गरेका छन् । केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व चयन गर लगायतका नारा लगाउँदै प्रतिनिधिहरूले नाराबाजी गरेका हुन् । सहमतिको प्रयासस्वरूप संस्थापन पक्ष र विशेष...बाँकी

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका सार्वजनिक, आजै साझ ९ बजे मतदान

January 13, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । सार्वजनिक कार्यतालिका अनुसार, आजै साँझ ९ बजेका...बाँकी

अध्यक्ष गिरीको दाबी : झापा ५ मा बालेन आए ओली झन् धेरै मतान्तरले विजयी हुन्छन्

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले) झापाका अध्यक्ष प्रेम गिरीले आगामी निर्वाचनमा झापा-५ बाट अध्यक्ष केपी शर्मा ओली झन् धेरै मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन्। रास्वपाका नेतासमेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) झापा-५...बाँकी

राष्ट्रपतिकी छोरि संज्ञाले पनि लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रपतिकी छोरी संज्ञा पौडेलले प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएकी छन् । पौडेलले उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् । उनको नाम नेपाली कांग्रेसले समानुपातिक तर्फको सूचीमा राखेको थियो । सोमबार आयोग...बाँकी

दिउँसो पुनः बस्ने गरी सकियो कांग्रेसको त्रिपक्षीय बैठक

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठक दिउँसो बस्ने गरी हालका लागि टुंगिएको छ । पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न...बाँकी

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज

January 13, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । गत २९ कात्तिकमा नेकपा...बाँकी

कांग्रेस विशेष महाधिवेशन : आजको बन्दसत्र सुरु

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्यतको बन्दसत्र सुरु भएको छ । मङ्गलबारको बन्दसत्र केन्द्रीय सदस्य तारामान गुरुङको अध्यक्षतामा सुरु भएको हो । बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि सहभागी छन् । यही...बाँकी

गोकुल बास्कोटा भन्छन् : गगन-विश्वका राजनीतिक एजेन्डा ठिक देखिए

January 13, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले कांग्रेसमा जतिसुकै विवाद देखिए पनि पार्टी नफुट्ने बताएका छन्। सामाजिक सञ्जालमा उनले कांग्रेसमा मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट रहेको भन्दै त्यसले कांग्रेसलाई फुट्न नदिने बताएका हुन्। कांग्रेसका महामन्त्रीद्वय गगन...बाँकी