रवि-बालेनलक्षित गगनको टिप्पणीः लोकतन्त्र भनेको कुनै चमत्कार होइन
January 12, 2026 | Posted by Pradip Nepali | मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरूलाई लक्षित गर्दै लोकतन्त्र कुनै चमत्कार नभएको बताएका छन् । कांग्रेसको काठमाडौंमा जारी दोस्रो विशेष अधिवेशनको दोस्रो दिन सोमबार समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले...बाँकी







