अमरसिंह भन्छन् : नेतृत्वको गलत रबैयाले जनतामा कांग्रेसप्रति भरोसा टुटेको छ
January 11, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेतृत्वको गलत रबैयाका कारण जनतामा पार्टीप्रतिको भरोसा टुटेको बताएका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पुनले यहाँबाट विगतका कमजोरी सच्याएर अघि बढ्नुपर्ने...बाँकी








