Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी गराइएको हो । पार्टीका ५४...बाँकी

२ पटक भन्दा प्रधानमन्त्री नबन्ने प्रस्ताव लिएर आउँछौँ : विश्वप्रकाश शर्मा

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुईपल्ट भन्दा धेरै प्रधानमन्त्री नबन्ने प्रस्ताव लिएर आएको बताउँदै विशेष महाधिवेशनबाट पारित गराउने बताएका छन् । उनले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “कांग्रेसमात्रै होइन कुनै पनि...बाँकी

कांग्रेसमा कोही बा छैन, नबोल भन्दा बोल्न छाड्ने छैन : गगन

January 11, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस दास र लाशहरुको पार्टी नभएको बताएका छन् । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “कांग्रेस दास र लाशहरुको पार्टी होइन । कांग्रेसमा प्रश्न मरेको...बाँकी

राजा फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् : गगन थापा

January 11, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ मा एउटा घटनामात्रै नभएको बताएका छन् । उनले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “सभापति पनि उपस्थित भएको हेर्न चाहन्थ्यौँ,” थापाले भने,“तर...बाँकी

विश्वप्रकाश भन्छन् :अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने बताएका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुरानै शैलीमा नयाँ भविष्य बनाउन नसकिने बताए ।...बाँकी

नेतृत्व रक्षाका लागि कांग्रेस सक्नुभन्दा भविष्यका लागि नेतृत्व फेर्नुपर्छ : प्रदिप पौडेल

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेतृत्व रक्षाका लागि कांग्रेस सक्नुभन्दा कांग्रेसको भविष्यका लागि नेतृत्व फेर्नुपर्ने बताएका छन् । विशेष महाविधेशनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। “दर्ता भएको तीन महिनाभित्र नियमित महाधिवेशन...बाँकी

केदार कार्कीले भने : शेखर कोइरालाको आवाज साकार गर्न आएँ

January 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका ‍पूर्वमुख्यमन्त्री केदार कार्कीले आफू शेखर कोइरालाको आवाजलाई साकार पार्न भृकुटीमण्डप आएको बताए। भृकुटीमण्डपको कांग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने,  उहाँको आवाजलाई साकार गर्न पनि म यहाँको...बाँकी

गगन-विश्वलाई विनोद चौधरीले भने : यो यात्रालाई अधुरो नछोड्नुहोस्

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं व्यवसायी विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई यो यात्रा टुंगोमा पुर्‍याउन आग्रह गरेका छन्। आइतबार कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले भने यसलाई टुंगोमा पुर्‍याउनुपर्ने...बाँकी

कांग्रेस अब गुटबाट मुक्त हुनुपर्छ : पुष्पा भुसाल

January 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कुनै गुटको आधारमा नभई विधानको आधारमा पार्टी चल्नुपर्ने बताएकी छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले अब पार्टीभित्र अवसरका लागि कुनै नेताको...बाँकी

भृकुटीमण्डपमा विशेष महाधिवेशन, देउवाले आफूनिकटका नेतालाई घरमा बोलाए

January 11, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवाले पनि आफूनिकटका नेताहरूलाई महाराजगन्जस्थित निवासमा बोलाएका छन् । देउवानिकट एक नेताका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेता रमेश लेखक पनि देउवा निवास पुगिसकेका...बाँकी