Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

गर्मीका कारण दुधौलीका बिध्यालयहरु एकसाताका लागि विद्यालय बन्द

June 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुली, जेठ २१- गर्मीका कारण दुधौलीका बिध्यालयहरु एकसाताका लागि विद्यालय बन्द भएका छन् । केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको हो । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा...बाँकी

कैलालीमा लागुुऔषधसहित २ जना पक्राउ

June 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी, जेठ २१- कैलालीमा प्रहरीले लागुुऔषधसहित दुुई जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकैबाट शनिबार गोदावरी नगरपालिका-५ बस्ने १७ वर्षीय साजन जहेरुलाई प्रहरीले पक्राउ गरेको हो । शंकाका आधारमा चेकजाच गर्दा...बाँकी

संखुवासभा समाजको अध्यक्षमा खनाल ।

June 4, 2023 | Posted by Pradip Nepali |  प्रवास, समाचार, समाज
दोहा ।  संखुवा-सभा समाज कतारको अध्यक्षमा राजेन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन् l “संखुवासभालिको पहिचान, बिश्व सामु चिनाउने हाम्रो अभियान ” भन्ने नाराका साथ सन: २०१६ मा स्थापना गरिएको संस्थाको तेस्रो अधिवेशनबाट अध्यक्षमा राजेन्द्र खनाल...बाँकी

देउवाको प्रश्न– गाली गरेर कहाँ पार्टी बन्छ? लडाइँ गर्ने हो?

June 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २०- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनमा शनिबार उनले एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका...बाँकी

सरुवा र बढुवाका लागि नाजायज लाभ लिने र दिनेलाई जेल हाल्छु : गृहमन्त्री श्रेष्ठ

June 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २०- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ लिने र दिने दुवैलाई कारबाही गर्ने बताएका छन् । उनले त्यस्ता कार्यका लागि कसैलाई पनि...बाँकी

श्रीमानले श्रीमतीलाई छुरा प्रहार गरि बनाए गम्भिर घाइते, के छ अवस्था ?

June 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ २०- पूर्वी चितवनको रत्ननगर नगरपालिका–१५ हातेमालो टोलमा श्रीमानले आफ्नी श्रीमतीमाथि छुरा प्रहार गरेका छन् । स्थानीय राजन रेग्मीले आफ्नी श्रीमती अनिता रेग्मीलाई आज बिहान छुरा प्रहार गरेको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए । छुरा...बाँकी

भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २८० पुग्यो

June 3, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौँ, जेठ २०- भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ८० जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घटना...बाँकी

प्रचण्डको तस्बिर सेयर गर्दै बाबुरामको प्रश्न– हामी कता जाँदै छौँ ?

June 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २०- चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्दौर स्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेपछि चर्चाको विषय बनेको छ । कतिपयले यो विषयको आलोचना गरेका छन् भने केहीले उनको बचाउ पनि गरेका छन्...बाँकी

महाकालेश्वरमा प्रधानमन्त्री प्रचण्डले गरे पूजाआजा

June 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १९- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजाआजा गरेका छन् । शुक्रबार दिउँसो मन्दिरमा पुगेका उनले पूजाआजा गरेका हुन् । पूजामा भ्रमण दलमा रहेका सरकारका अन्य...बाँकी

सोविता गौतमले माओवादीका गृहेन्द्रसँग सुटुक्क कसिन् लगनगाँठो

June 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १९- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेकी हुन् । स्रोतका अनुसार माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा...बाँकी