May 31, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ १७- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणमा जाँदै छन् । भारतीय र नेपाली पक्षले आवश्यक तयारी पूरा भएको जनाएका छन् । आज अपराह्न प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ...बाँकी May 31, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
कोहलपुर,जेठ १७- बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ नम्बरको...बाँकी May 30, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बारा, जेठ १६- जीतपुरसिमरा उपमहानगपालिका-७ का वडा अध्यक्ष सुनिल गुप्ता प्रहरीको फरार सुचीमा छन्। गुप्तालाई जिल्ला प्रहरी कार्यालय बाराले अपराधिक उपद्रव मुद्दामा जेठ ४ गते पक्राउ पुर्जी जारी गरेको छ। तर, गुप्ताले भने पार्टीका शिर्ष नेतालाई...बाँकी May 30, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, जेठ १६- महोत्तरीमा रहेको एनएमबी बैंकको शाखाबाट दिनदहाडै पैसा लुटपाट भएको छ। मंगलबार मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट लुटपाट भएको हो। जिल्ला प्रहरी कार्यालय...बाँकी May 30, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बाँके, जेठ १६- बाँकेको राप्ती सोनारी गाउँपालिका १३ मा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । बा.१३च ८२५३ नम्बरको कार र मे.१ख ३३३५ नम्बरको बस ठोक्किएर दुर्घटना...बाँकी May 30, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ १७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको बताएका छन् । भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु...बाँकी May 30, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ १६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्व सन्ध्यामा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । भारत भ्रमणबारे अन्तिम टुंगो लगाउनको लागि बैठक बोलाएको प्रधानमन्त्री प्रचण्डले बताए । पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति...बाँकी May 30, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सिन्धुली, जेठ १६- सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडी रहेको जिल्ला प्रहरी कार्यालय...बाँकी May 30, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, जेठ १६- काठमाडौंमा टिपर र गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका-९ खहरे गोठाटारमा टिपर र निशान गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति बा.५...बाँकी May 30, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
कैलाली, जेठ १६- टीकापुर घटनामा मारिएका टेकबहादुर साउदको घरमा रेशम चौधरी र रञ्जिता चौधरी पुगेका छन् । स्व. टेकबहादुर टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक हुन् । कारागारबाट रिहा भएर कैलाली पुगे लगत्तै उनीहरू साउदका...बाँकी