Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रेशम चौधरीलाई आम माफी दिनु अदालतमाथि बलमिच्याँइ : गगन थापा

May 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ १५- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका छन् । सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...बाँकी

हाम्रो बेगलाई कसैले रोक्न सक्दैन, पार्टी सुधारको काम गर्दा पद गए जाओस्: गगन थापा

May 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १५- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सुधारका पक्षमा होमिन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। पार्टीलाई बेगका साथ सुधार गर्नुपर्ने उनले बताए। ‘गलत निर्णय गर्नबाट पार्टीलाई रोक्न सकियो, पार्टीलाई सच्याउन सकियो र पार्टीलाई...बाँकी

पूर्व राजालाई कर्णालीका मुख्यमन्त्रीको चेतावनी : डाँडा कटाउन नपरोस्

May 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत, जेठ १४- कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रमाथि धावा बोल्नेहरुलाई डाँडा कटाउनुपर्ने चेतावनी दिएका छन् । प्रदेश सरकारको आयोजनामा भएको १६ औँ गणतन्त्र दिवस कार्यक्रममा बोल्दै उनले सो चेतावनी दिएका हुन् । मुख्यमन्त्री शर्माले पूर्व...बाँकी

घरायसी बिबादमा बाबुले हँसिया प्रहार गर्दा छोराको नाकमा गहिरो चोट

May 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बुटवल, जेठ १५- बाबुले हँसिया प्रहार गर्दा लागेर छोराको नाकमा गम्भीर चोट लागेको छ। गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले हँसिया प्रहार गर्दा ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाकमा चोट लागेको...बाँकी

रेशम चौधरी जेलबाट छुटे, फूलमालाले भव्य स्वागत

May 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १५- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि रेशम जेलबाट मुक्त भएका हुन् । रेशमलाई लिन उनका बुबा र आमा डिल्लीबजार...बाँकी

आज गणतन्त्र दिवस मानाइँदै

May 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ १५- सोमबार १६औं गणतन्त्र दिवस मानाइँदै छ । २०६५ साल जेठ १५ गते संविधानसभाबाट नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्ष पूरा भएको हो । २०६२/०६३ को आन्दोलनपछि निर्वाचित...बाँकी

मर्छ भनेर सेतो कात्रो मेरै अगाडि फ्याक्नु भयो, तर त्यो बेला पनि मलाई, म मर्दिन भन्ने थियो : चन्द्र भण्डारी

May 28, 2023 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाचार, समाज
काठमाडौं, जेठ १४- गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले फागुन ३ गते यताका ३ महिना बीचको आफ्नो मृत्युसंगको लडाईबारे...बाँकी

रास्वपा लफडा : ढाका कुमारविरुद्व मुकुलले दर्ता गराए मानहानि मुद्दा

May 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्ना पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएका छन् । आइतबार ढकालले श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएको रास्वपाका कानुनी सल्लाहकार यज्ञमणि न्यौपानेले बताए...बाँकी

प्रेस सेन्टरको साधारण सभा सम्पन्न, १९ बुँदे घोषणापत्र जारी (घोषणापत्रसहित)

May 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १४- नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपालको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । १९ बुँदे घोषणापत्र जारी गर्दै आइतबार काठमाडौँको शंखरापुरमा साधारण सभा सम्पन्न भएको हो ।...बाँकी

राष्ट्रपति पौडेलले दिए रेशम चौधरीको कैद माफी

May 28, 2023 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १४- राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान...बाँकी