March 18, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत ५- सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको...बाँकी March 18, 2024 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत ५- रुपन्देहीको भैरहवाबाट पक्राउ परेका पूर्व समाभुख कृष्णबहादुर महरा सवार यती एयरलाइन्सको विमान काठमाडौंमा अवतरण भएको छ । काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिँदै छ । भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई...बाँकी March 17, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत ४- अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि...बाँकी March 17, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, चैत ४- उप्रेती समाजसेवा समितिले नवनियुक्त रक्षामन्त्री हरि उप्रेतीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । शनिबार बत्तिसपुतलीस्थित एक होटलमा बिशेष कार्यक्रमको आयोजना गरि रक्षामन्त्री उप्रेतीलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम गरेको हो ।...बाँकी March 17, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बागलुङ, चैत ४- एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन । भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो...बाँकी March 17, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बेलबारी, चैत ४- रङ्गेली-३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । आज दिउँसो २ः३० बजेतिर सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि...बाँकी March 17, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, चैत ४- नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित टायर पञ्चट भई रोकिराखेको ट्रकमा यात्रुबहाक बस ठोक्किएको छ । आज बिहान २ः४० बजेको समयमा रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बसले...बाँकी March 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, चैत ३- डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसापा) फुटेको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएका हुन् । यादव समूहले डा. भट्टराईसँगको पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता...बाँकी March 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, चैत ३- प्रहरीले अभियान चलाएर एकै दिन २०२ फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न अपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका २०२ फरार अभियुक्तलाई पक्राउ गरेको...बाँकी March 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
राजविराज (सप्तरी), चैत ३- सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको छ । आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले...बाँकी