Hamro Sanchar

गृहपृष्ठ बिशेष, मुख्य समाचार, राजनीति, समाचार

नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

June 4, 2023 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २१- सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अध्यादेश तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी...बाँकी

एकीकृत समाजवादीका नेता केशवलाल श्रेष्ठ एमालेमा फर्कने तयारीमा, च्यासल पुगे

June 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, जेठ २१- चितवन एकीकृत समाजवादीका नेता केशवलाल श्रेष्ठ एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । श्रेष्ठले आफू विगतका तीतामीठा भुलेर एमालेले एकीकृत कम्युनिष्ट आन्दोलन पुनःनिर्माणको अगुवाइ गरोस् भन्ने प्रस्ताव लिएर गएको बताएका हुन् । तत्कालिन...बाँकी

नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भयो- कांग्रेस सांसद पौडेल

June 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २१- नागरिकता विधेयक प्रमाणीकरणका विषयमा सत्तारूढ र प्रतिपक्ष दलबीच मतभेद देखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक तरिकाले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रतिपक्षीले आइतबार संसद् बैठक नै अवरुद्ध गरे । सत्तापक्षले भने...बाँकी

विदेशबाट फर्कँदा भन्सार नतिरी के-के सामान ल्याउन पाइन्छ ? हेर्नुहोस् सामानको सूचीहरु

June 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ २१- सरकारले नयाँ आर्थिक विधयेकसँगै विदेशबाट आउने यात्रुले भन्सार नतिरी ल्याउन पाउने सामानहरुको सूची सार्वजनिक गरेको छ । सामानको सूचीहरु -बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान, पेशागत यात्रुले प्रयोग गरी ल्याएको...बाँकी

राष्ट्रपति पौडेलद्वारा ६ देशमा गैरआवासीय राजदूत नियुक्त

June 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २१- राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप देश समेत हेर्नेगरी गैरआवासीय राजदूत पदमा...बाँकी

आधारातसम्म कार्यस्थलमा खट्छन् वडाअध्यक्ष फुयाल

June 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ २१- विकास निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी नभएको गुनासो बढ्दै गएका बेला काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि भने दिनरात नभनी विकास निर्माणमा लागि परेका छन् । वडाको ‘ग्रिनहिल सिटि गेटदेखि...बाँकी

एमाले, रास्वपालगायत प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभाको बैठक १ घण्टाका लागि स्थगित

June 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २१- आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिवक्षी दल नेकपा एमालेले अवरोध गरेपछि १ घण्टाका लागि स्थगित भएको छ । आजको बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल गर्ने कार्यसूचि रहेपनि...बाँकी

थुनछेक बहसका लागि रायमाझी र खाँणसहित १८ जनालाई अदालत पुर्याइयो

June 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २१- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराइएको छ । आरोपीलाई थुनछेक बहसका लागि...बाँकी

छुवाछूत मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल

June 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २१– राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछूत प्रथालाई मानव सभ्यताको कलङ्कको संज्ञा दिँदै यो मानवीय गरिमाविरुद्धको अपराध रहेको बताएका छन् । उनले यस प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याए ।...बाँकी

नक्कली शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुँदै

June 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २१- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबारबाट थुनछेक बहस सुरु हुँदैछ । पक्राउ परेका १८ जनाहरुको बयान शुक्रबार सकिएपछि आइतबारबाट थुनछेकको बहस सुरु हुन लागेको हो । सबै अभियुक्तले...बाँकी