June 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, जेठ २३- काठमाडौं महानगरपालिकाले दश प्रतिशत छात्रवृत्ति नदिने निजी विद्यालयहरुको सूचि सार्वजनिक गरेको छ । सार्वजनिक गरेका विद्यालयको सूचिमा ३ सय ४२ वटा विद्यालय परेका छन् । महानगरपालिकाले यही जेठ १० गते निजी विद्यालयहरुले...बाँकी June 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २३- त्रिभुवन विश्वविद्यालयले भक्तपुर बहुमखी क्याम्पसमा कनिष्ठलाई प्रमुख नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन् । कनिष्ठ प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्ति गरेको भन्दै विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका...बाँकी June 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २३- नेपाली कांग्रेसका सभापति र महामन्त्रीबीच अन्तरविरोध देखिएको छ । सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच सार्वजनिक तहमै अन्तरविरोध प्रकट भएको हो । महामन्त्रीद्वयले कार्यशैलीमाथि प्रश्न उठाएपछि सभापति देउवाले...बाँकी June 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, जेठ २२- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफूलाई टर्चर दिएको भन्दै एक जना महिला पत्रकारले उजुरी दिएकी छन्। काठमाडौंबाट सञ्चालित एक अनलाइनमा कार्यरत ती पत्रकारले फेसबुक म्यासेन्जरबाट मध्यरातमा कल र म्यासेज गरी साइबर अपराध...बाँकी June 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २२- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ भारत भ्रमणका क्रममा हिन्दु धर्म र राजाको बारेमा एक शब्द पनि उच्चारण नभएको बताएका छन्। ‘एकजना माननीयले राजनीतिको बारेमा कुरा हुँदा राजाको बारेमा पनि भयो कि भनेर सोध्नुभयो,’ प्रतिनिधि...बाँकी June 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५...बाँकी June 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, जेठ २२- कालीकोटमा शिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–५ रुप्साकी १७ वर्षीया एलिसा सहकारीको शिकारीले हानेको गोलीबाट मृत्यु भएको हो । गत शुक्रबार बिहान मकै गोड्न गएका बेला...बाँकी June 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बुटवल, जेठ २२- पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा परि २ वर्षीय बालकसहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले...बाँकी June 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं जेठ २२- कागेश्वरी मनोहरा नगरपालिकाको गौरीनाथ देवलधारा, अधिकारी गाउँ, लामिछाने गाउँ, गजुरेल डाँडा, नेपालडाँडा हुदै शिव पञ्चायन मन्दिर अर्याल गाउँसम्मको करिव ३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । उक्त सडक कालोपत्रे भएसंगै कागेश्वरी...बाँकी June 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, जेठ २१- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले थुनचेक बहसमा आफूलाई पानीमाथिको ओभानो भएको दाबी गरिरहँदा पीडितहरु भने न्यायका लागि हारगुहार गरिरहेका छन् । घरखेत बन्धक, साहु काढेर चर्को व्याजदरमा ल्याएको ऋणका कारण कोही...बाँकी