Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

ठमेलमा लिभिङ टुगेदरमा रहेकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

June 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ २४- ठमेलमा प्रेमीले कुटपिट गरी आफ्नै प्रेमिकाको हत्या गरेका छन् । राजधानीको ठमेल क्षेत्रको भगवती बहालमा डेरा गरी बस्दै आएकी जेनिशा तामाङको उनकै प्रेमीले हत्या गरेका हुन् । चितवनको राप्ती नगरपालिका-७ घर भएकी...बाँकी

बिरामीबाट २ करोडभन्दा बढी ठगी गरेको आरोपमा अस्पतालकै कर्मचारी प्रकाउ

June 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ २४- मेडिसिटी अस्पतालमा कर्मचारीको ठगी धन्दा, बिरामीबाट साढे २ करोड ठगी गरेपछि ३ जना पक्राउ काठमाडौं– ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा तीन जना प्रकाउ परेका छन् । सोही अस्पतालमा कार्यरत ३...बाँकी

नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपाली उत्साहित छन् : माधव नेपाल

June 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २४- नेकपा एकीकृत समावादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरु खुसी भएको बताएका छन् । प्रवासी नेपाली एकता मञ्चको पहलमा अष्टेलिया र न्यजिल्याण्डको भ्रमण सम्पन्न गरि स्वदेश फर्किएका...बाँकी

ईपीजीबारे हाइलेभलमा कुरा नभएको प्रधानमन्त्रीबाट स्वीकार

June 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २४- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाइ–लेभल सम्वादका क्रममा ईपीजीबारे कुरा नगरेको स्वीकार गरेका छन् । तर सम्वाद नै भएन भन्नु गलत भएको उनले बताए । हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रियसभालाई जानकारी गराउँदै प्रधानमन्त्री...बाँकी

एमालेमा भीम रावल गायब !

June 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २४– एमालेले ३४९ जना केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन गर्दै अन्तरपार्टी निर्देशन जारी गर्दा पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । त्यस्तै अर्का नेता तथा स्थायी कमिटी सदस्य मणिचन्द्र थापाको जिम्मेवारीमा एमालेले...बाँकी

औपचारिक बैठकमा जमिन सट्टापट्टाबारे कुरा भएकाे छैन : प्रचण्ड

June 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २४- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग औपचारिक बैठकमा जमिन सट्टापट्टाको कुरा नगरिएको बताएका छन् । बुधवार राष्ट्रियसभामा भारत भ्रमणका बारेमा जवाफ दिने क्रममा प्रचण्डले अनावश्यक रूपमा जमिन सट्टापट्टाको कुरा नगर्न आग्रह गरे ।...बाँकी

बालेन शाह विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जाँदै, सरकारले दियो स्वीकृति

June 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २४- महानगरपालिकाका मेयर बालेन शाह जेठको अन्तिम साता बेल्जियमको भ्रमणमा जाने भएका छन् । जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बालेन शाह बेल्जियम...बाँकी

आरोही हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग

June 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ २४- आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ईश्वरी घर्तीले हालै सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग गरेका हुन्...बाँकी

सुनकोशीमा खसेको सरकारी गाडी र २ वटा शव भेटियो

June 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २३- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिन फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएको छ । सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको...बाँकी

दुई वटा भैंसी चोरेको आरोपमा एक जना पक्राउ

June 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २३- धनुषामा दुई वटा भैंसी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले सोमबार चोरिएको दुई वटा भैंसीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए...बाँकी