बाँदरबाट मकै जोगाउन दिनभर मकैबारी रुँग्दै वडाध्यक्ष र पत्रकार
पर्वत, जेठ २६- पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिदैनन्। उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएका होइनन्। हरेक महिनाको दुई दिन लामिछाने खेतबारी...बाँकी








