Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

समाजवादी मोर्चा बन्दै, नयाँ नेकपा बनाउने तयारी बारे के भन्छन् प्रधानमन्त्री प्रचण्ड ?

June 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३१- पार्टी एकता सम्भव नभएपछि मोर्चा बनाउने सत्ता गठबन्धनमा आबद्ध तीन दलको प्रयास जारी छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)लगायत दलका नेताहरू केही समयअघिदेखि मोर्चा बनाउने प्रयासमा...बाँकी

राष्ट्रिय युवा परिषदद्धारा नमुना संयुक्त राष्ट्रसंघको अभ्यास सम्पन्न

June 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३१- नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदले चारदिने नमुना संयुक्त राष्ट्रसंघको अभ्यास सम्पन्न गरेको छ । मुलुकभरवाट छनौट भएका २०० जना युवाको सहभागीतामा अभ्यास सम्पन्न भएको हो । नेपाली युवाहरुलाई सक्षम, प्रतिस्पर्धी र...बाँकी

कागेश्वरी मनोहराका करिब ५ हजार घरधुरीलाई शुद्ध खानेपानी वितरण गर्ने तयारी

June 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ३०- खानेपानीको समस्या भोग्दै आएका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका करिब ५ हजार घरधुरीले शुद्ध खानेपानी वितरण गर्ने तयारी भैरहेको छ । नगरप्रमुख उपेन्द्र कार्कीको सक्रियतामा नगरपालिकाको वडा नम्बर ७ र ९ का ४...बाँकी

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

June 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३१- राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना हुनुभएका राष्ट्रपति पौडललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको अस्पतालले जनाएको...बाँकी

कांग्रेसको कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का

June 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३१- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पार्टीको कार्यवाहक सभापति तोकिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा सिंगापुर गएपछि उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति देउवा मंगलबार राति...बाँकी

विवाह गर्न अनिवार्य वडाको सिफारिस लिनुपर्ने

June 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जाजरकोट, जेठ ३१- जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । ‘बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका...बाँकी

भ्रस्टाचार बिरुद्धको लडाईमा लाग्दा सरकार जान्छ भने जावस : प्रधानमन्त्री प्रचण्ड

June 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३१- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको बताएका छन् । प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीले बुधवार बिहान बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा उनले यस्तो बताएका हुन् । नक्कली...बाँकी

क्लिनिक संचालकहरुको जनस्वास्थ्य माथी अपराध, चिकित्सक बिना नै क्लिनिक सञ्चालन

June 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं , जेठ ३०- क्लिनिक संचालकहरुले  जनस्वास्थ्य माथी गम्भीर अपराध गरेको पाईएको छ । नेपाल मेडिकल काउन्सिलको अनुगमनका क्रममा चिकित्सक बिना नै क्लिनिक सञ्चालन गरेको पाइएको हो । काउन्सिलको इथिकल कमिटीका संयोजक डा. कालुसिंह खत्री...बाँकी

पूर्वप्रधानमन्त्री माधव नेपालद्वारा शंखरापुरमा मस्कुलर डिस्ट्रोफीको भवन उद्घाटन

June 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ३०- पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले शंखरापुर नगरपालिका वडा नम्बर ९ को खुलालटारमा मस्कुलर डिस्ट्रोफी फाउन्डेसनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । सोमबार एक कार्यक्रकाबिच उक्त भवनको नेपाल र...बाँकी

माइतीघरमा धर्ना बसेका युवकले गरे पेट्रोल खनाएर आत्मदाह प्रयास

June 13, 2023 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ३०- नागरिकता माग्दै माइतीघर मण्डलमा धर्नामा बसेका युवकले आत्मदाहको प्रयास गरेका छन् । ७ दिनदेखि धर्नामा बसेका २५ वर्षीय निरज कामतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।...बाँकी