Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

आफै धुमिलिएको एमाले ! राजनीतिलाई सङ्लो बनाउने अभियानमा !!

June 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, असार २- नेकपा (एमाले) का सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले राजनीतिलाई सङ्लो बनाउने अभियानमा एमाले रहेको बताएका छन् । प्रेस चौतारी गण्डकीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र केही नेताले गल्ती...बाँकी

कागेश्वरी मनोहरा-६ मा फोहोरमैला व्यवस्थापनको नाममा पैसा उठाउने गिरोह सक्रिय

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा फोहोरमैला ब्यबस्थापनको नाममा पैसा उठाउने गिरोह सक्रिय रहेको पाइएको छ । वडाका विभिन्न टोलहरुमा गिरोह पुगेर सर्वसाधारणसँग पैसा असुल गरिरहेका भेटिएको हो । त्यस्ता...बाँकी

शिरखोलामा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु, ९ जना घाइते

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, असार १- राप्ती राजमार्ग अन्तर्गत दाङको शिरखोलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । तुलसीपुरबाट राेल्पाका लागि छुटेकाे रा १ ज ५५६ नम्बरकाे...बाँकी

लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुली, असार १- सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति...बाँकी

समाजवादी मोर्चामा समावेश हुने नेकपा एसको निर्णय

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार १- नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको सो पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘आज...बाँकी

४ महिनापछि स्वदेश फर्किए वर्षमान पुन

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १- चीनमा उपचार गराइरहेका माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका छन् । पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत् शुक्रबार नेपाल आएका हुन् । पुनका...बाँकी

प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १- संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको छ । बिहान ८ बजेदेखि शुरु भएको वैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर सकिएपछि समितले सर्वसम्मत रुपमा कार्कीको नाम अनुमोदन गरेको...बाँकी

महानगरले हटाउन थाल्यो बसपार्क बाहिरका टिकट काउन्टर

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १- काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर रहेका टिकट काउन्टर हटाउन सुरू गरेका छ । शुक्रबार बिहानैबाट महानगरका प्रहरीहरूले टिकट काउन्टर हटाउन सुरू गरेका हुन् । टिकट काउन्टर हटाउन नगर प्रहरीका अतिरिक्त सशस्त्र र...बाँकी

दुई मेयरको दुई कार्यकाल, बेरुजु मात्र ५८ करोड

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रौतहट, असार १- रौतहटको कटहरिया नगरपालिकामा दुई मेयरको दुई कार्यकालको बेरुजु ५८ करोड नाघेको छ। वर्तमान मेयर अजय प्रकाश जैसवाल र निवर्तमान मेयर सियाराम कुशवाहाको पालाको गरी कटहरिया नगरपालिकाको हालसम्म कुल बेरुजू ५८ करोड १९...बाँकी

जहा वडाअध्यक्षलाई आफ्नो कार्यालय पुग्न तीन दिन लाग्छ !

June 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १- डोल्पाका मानिसको अर्थोपार्जनको मुख्य स्रोेत यार्सागुम्बा नै हो । यहाँका मानिसहरू हरेक वर्षको जेठ पहिलो हप्तादेखि यार्सा संकलन गर्न जान्छन् । तर, यार्सा कुनै वर्ष बढ्ता भेटिन्छ भने कुनै वर्ष अलिक कम...बाँकी