आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

६० केजी सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या २० पुग्यो

June 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ५- ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् । भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौँमा...बाँकी

नेपाल वायु सेवाका चार पाइलट निलम्बनमा, उडान प्रभावित

June 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असार ५- नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चालक) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ । हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जागिरबाट पलायन भएका...बाँकी

कर्णालीमा बजेट नबढाए संसद् भवन घेर्ने चेतावनी

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ४- बजेटले कर्णाली प्रदेशको विकास निर्माणलाई बेवास्ता गरेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् । उनीहरूले सरकारले बजेट परिमार्जन गरेर अघि नबढाएमा संसद् भवन नै घेराउ गर्ने चेतावनी दिएका हुन् । बैठकमा नेपाली...बाँकी

मेयर बालेनको राजीनामा माग्दै कवाड संकलक आन्दोलनमा

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ४- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा माग गर्दै कवाड संकलकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए । आज पनि...बाँकी

बस र टिपर ठोक्किँदा २१ जना घाइते, तीनको अवस्था गम्भीर

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार ४- झापामा बस र टिपर एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । कमल गाउँपालिका–४ मा बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते भएका हुन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत कमल–४ मा मंगलबार...बाँकी

संसद्का कर्मचारीको माग : घरभाडा कम भयाे बढाइयोस्

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ४- संघीय संसद् सचिवालयका कर्मचारीहरूले घरभाडा समयानुकूल बनाउन माग गरेका छन् । हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत् तीन हजार पाँच सय प्राप्त गर्दछन् । राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीको लागि प्रतिमहिना तीन हजार आवास...बाँकी

राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते बजेट पुस्तिका

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ४- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै बजेट पुस्तिका च्यातेका छन् । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् । ‘सामान्यतया म आफूलाई...बाँकी

चट्याङ लागेर घरमै बसिरहेकी किशोरीको मृत्यु

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मोरङ, असार ४- मोरङमा मंगलबार बिहान चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको रतुवामाई नगरपालिका-४ झुर्कियामा चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको हो । प्रहरीकाअनुसार घरमै बसिरहेको समयमा बिहान ७ बजेतिर...बाँकी

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ ले सूचना माग्दा प्रहरी लगाएर पक्राउ गर्यो

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, असार ४- संविधानले हरेक नागरिकलाई सार्वजनिक सरोकारका सूचनामाथि हक हुने व्यवस्था गरेको छ । कानुनले नागरिकले आफ्नो क्षेत्रका जुनसुकै सार्वजनिक सरोकारका सूचना माग्न, थाहा पाउन र सार्वजनिक गर्न पाउने व्यवस्था गरेको छ । तर...बाँकी

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा हेर्न नमिल्नेमा

June 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार ४- गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएको...बाँकी