वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाइ
July 15, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौँ, असार ३१- गायक रवि ओडले वैवाहिक बलात्कारको मुद्दामा सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले गायक ओडाई सफाइ दिएका हुन् । आइतबार न्यायाधीश अर्यालको मुद्दा फाँट २ मा उक्त मुद्दाबारे...बाँकी प्रधानमन्त्री ओलीद्वारा शीर्ष नेताको तस्बिरमा माल्यार्पण
काठमाडौँ, असार ३१- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका तीन शीर्ष नेताको तस्बिरमा माल्यार्पण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय पुगि उनले नेपाल...बाँकी सिमलतालमा पहिरोबारे अध्ययन गर्न समिति गठन
चितवन, असार ३१- चितवनको सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गरिने भएको छ । गृहमन्त्री रमेश लेखकले सिमलतालमा गएको पहिरोबारे अध्ययन गर्न समिति गठन गर्ने पहिलो निर्णय गरेका हुन् । पदभारपछि सहसचिव छवि रिजालको...बाँकी केपी ओली प्रधानमन्त्रीमा नियुक्त, भने- सबैमा सम्मान, सबैलाई धन्यवाद !
काठमाडौं, असार ३०- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले...बाँकी त्रिशूली किनारमा बेपत्ताका परिवारद्वारा गृह सचिवसँग विलौना
चितवन, असार ३०- यही असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा पुर्यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने वित्तिकै बोकेर घटनास्थल आइपुगेका थिए । उनीहरु...बाँकी मनकामना चर्च ब्वाइज युनाइटेड क्लबका खेलाडीहरुलाई जया बहुमुखी क्याम्पस प्रमुख पौडेलद्वारा जर्सी हस्तान्तरण
काठमाडौं, असार ३०- मनकामना चर्च बोइज युनाइटेड क्लबको एकेडेमीक पाट्नर जया बहुमुखी क्याम्पस र मनकामना सेकेण्डरी स्कुलले खेलाडीलाई जर्सी हस्तान्तरण गरेका छन् । गोकर्णेश्वर नगरपालिका- ८ माकलबारीमा रहेको जया बहुमुखी क्याम्पसमा शनिबार आयोजना एक कार्यक्रमकाबीच...बाँकी नारायणी नदी किनारामा थप दुइ शव फेला, सिमलताल घटनाकै रहेकाे आशङ्का
काठमाडौं, असार २९- नवलपरासी पूर्वको गैँडाकोट-१० मा दुई जनाको शव भेटिएको छ । नारायणी नदी किनारमा ती शव भेटिएको प्रहरीले जनाएको छ । फेला परेका शव सिमलताल घटनाका रहेको अनुमान गरिएकाे छ । यद्यपि प्रहरीले...बाँकी सिमलताल पहिरोसँगै त्रिशूलीले बगायो सृष्टिको जापान जाने सपना
बारा, असार २९- बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ घर भएकी सृष्टि यादव सवार एञ्जल बस चितवनको भरतपुर महानगरपालिका-२९ को सिमलतालमा लेदोसहितको पहिरोले बगाएको छ । हालसम्म उनी त्रिशूली नदीमा बेपत्ता छिन् । २५ वर्षीया...बाँकी कांग्रेसबाट आरजु राणा मन्त्री बन्ने पक्का, अरु को-को बन्दैछन मन्त्री ?
काठमाडौं, असार २९- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको सरकारमा मन्त्री पठाउने विषयमा आन्तरिक छलफल बढाएका छन् । ओली भोलि प्रधानमन्त्री नियुक्त हुने भएपछि कांग्रेसले पार्टीका इतर पक्षका नेता डा....बाँकी