जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
January 1, 2024 | Posted by Pradip Nepali | समाचार
काठमाडौं, पुस १६- जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो । सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित...बाँकी






