July 10, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २५- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले जारी राखेको संसदको अवरोध खुलाउने विषयमा सोमबार पनि तीन शीर्ष नेताले छलफल गर्दैछन् । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका...बाँकी July 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २४- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू आजबाट तारेखमा रहेको जानकारी गराएका छन्। सर्वोच्च अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको पनि...बाँकी July 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २४- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित मिटरब्याज पीडित धर्नास्थलमा पुगेर सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्...बाँकी July 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २४- जातीय भेदभाव गर्नेलाई कम्तीमा ५ वर्ष जेल सजाय हुने प्रबन्ध गर्न सरोकारवालाहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । संविधानमै जातीय भेदभाव र छुवाछुत सामाजिक अपराधको रुपमा दण्डनीय हुने प्रबन्ध भए पनि दलित समुदायमाथि...बाँकी July 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार २४- बानेश्वर व्यापार संघले नयाँ बानेश्वरका सार्वजनिक क्षेत्रमा धूमपान तथा मद्यपान गर्न रोक लगाएको छ । संघका अध्यक्ष नवीन लुइँटेलले सोमबारदेखि उक्त क्षेत्रका सार्वजनिक स्थलहरुमा धूमपान तथा मद्यमान गरेको पाइएमा कार्बाही गरिने बताए...बाँकी July 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार २४- बासी भात खान दिएको रिसको झोँकमा सौतेनी आमाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । विवादपछि काठको चिरपट प्रहारबाट सौतेनी आमाको मृत्यु भएको र त्यसपछि शवलाई जलाएको आरोपमा २० वर्षीय प्रेम...बाँकी July 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असर २४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसदलाई कांग्रेस,...बाँकी July 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार २४- ललितानिवास जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राउतलाई पक्राउ गरेको हो । उनलाई आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो।...बाँकी July 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सुर्खेत, असार २४- उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटपाट गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । विष्टलाई उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटपाट गरेको...बाँकी July 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २४- प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच संसद् बैठक सञ्चालन गर्न भएको सहमति दुई घण्टा नबित्दै तोडिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति...बाँकी