दूध बेचेर महिनामा एक लाखको आम्दानी
August 3, 2024 | Posted by Pradip Nepali | अर्थ-बिजनेस, समाचार
दाङ । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरूपमा लागेका घर्तीले साथीहरूसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आएका छन्।...बाँकी








