Hamro Sanchar

गृहपृष्ठ समाचार

बागमती किनारमा पुरुषको शव भेटियो

August 4, 2024 | Posted by Pradip Nepali |  समाचार
काठमाडौ। ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आज बिहान ८ बजे ललितपुर महानगरपालिका–१ को वडा कार्यालयनजिक बागमती किनारमा अन्दाजी ४०र४२ वर्षका पुरुषको शव...बाँकी

बाघको आक्रमणबाट चितवनमा एक जना घाइते

August 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । चितवनको मुख्य बजार क्षेत्र नारायणगढ नजिकै आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा भरतपुर-२ बेलटाँडी बस्ने ६० पशुपती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका...बाँकी

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

August 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
घोराही । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ । दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा...बाँकी

रातो मच्छिन्द्रनाथको जात्रा आज, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

August 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । आज भोटो जात्रा मनाइँदै छ ।  वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाउने गरिन्छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले...बाँकी

काभा महिला भलिबल : भारतमाथि नेपालको ऐतिहासिक जित

August 3, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित...बाँकी

देशभर २५ जनामा हैजा पुष्टि, सबैभन्दा बढी काठमाडौंमा

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं ।   देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो । पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण...बाँकी

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेर सरकार बनायौँ – उपप्रधानमन्त्री सिंह

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा अर्थतन्त्र सुधारका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपरेको बताएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र...बाँकी

सिन्धुपाल्चोकमा एक वृद्ध महिलाको हत्या

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुपाल्चोक, साउन १९- सिन्धुपाल्चोकमा एक वृद्ध महिलाको हत्या भएको छ । शुक्रबार राति बाह्रविशे नगरपालिका–६ खाण्डेबासकी ७१ वर्षीया रत्नकुमारी थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराञ्जन भटराईले जानकारी दिए । घरमा एक्लै बस्दै...बाँकी

धार्चे पहिरो : बेपत्ता थप एक युवकको सात दिनपछि शव फेला

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गोरखा, साउन १९- उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय...बाँकी

रोकिएन कालीगण्डकी दोहन, प्रहरी प्रशासन र स्थानीय निकाय मौन

August 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गलकोट (बागलुङ) साउन १९- यही साउन १७ गते रातको १०ः१५ बजे कालीगण्डकी नदीको बागलुङतर्फ धमाधम नदीजन्य पदार्थको दोहन भइरहेको थियो । पाँच टिपरले धमाधम नदीबाट निकालिएको बालुवा ओसारेर जम्मा पारेका थिए भने एउटा स्काभेटरले नदीको...बाँकी