Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत, विपक्षमा १४

August 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा २...बाँकी

काभा वुमन्स नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई हरायो

August 5, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आजको जितसँगै नेपालको भेट सेमिफाइलमा इरानसँग पक्का भएको छ । दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले...बाँकी

सुदुरपश्चिम् सरकारले पायो पूर्णता, नवनियुक्त  मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

August 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
 मुख्यमन्त्री र मन्त्रीले लिए शपथ धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्तस मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले र कांग्रेसको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँबाट पद...बाँकी

शेख हसिनाले प्रधानमन्त्री पदबाट दिइन राजीनामा

August 5, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको...बाँकी

सुदूरपश्चिममा (नाउपा) सरकारमा जाने, लक्ष्मणकिशोर चौधरी मन्त्री बन्दै

August 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी(नाउपा)पनि सरकारमा सहभागी हुने भएको छ । नाउपाले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिएका छन् । उनका अनुसार लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन...बाँकी

विद्युत् प्राधिकरणका दुई जना कर्मचारी हटाएकोमा माओवादी सांसदको आपत्ति

August 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले नेपाल विद्युत् प्राधिकरणका दुई जना सञ्चालकलाई पदमुक्त गरिएकोबारे आपत्ति जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। सरकारले आइतबार सञ्चालकद्वय कपिल आचार्य...बाँकी

भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै, सर्तकता अपनाउन अुनरोध

August 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी...बाँकी

सुनको मूल्यमा आज फेरि नयाँ कीर्तिमान, तोलाको डेढ लाख

August 5, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ५० हजारको रेकर्ड चुमेको छ । अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेको हो...बाँकी

गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना घाइते

August 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गुडिरहेको माइक्रो बसमाथि रुख धादिङमा ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५...बाँकी

बाङ्ग्लादेशमा प्रदर्शन: ९० जनाको मृत्यु, अनिश्चितकालीन कर्फ्यू

August 5, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । बाङ्ग्लादेशमा पुनः चर्किएको सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार ९० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ जना प्रहरी रहेको बीबीसी बाङ्ग्लाले जनाएको छ। सिराजगञ्जको एक प्रहरी चौकीमा भएको आक्रमणमा उनीहरूको मृत्यु भएको बाङ्ग्लादेशको...बाँकी