आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

एमाले सांसद एवम् लेखा समिति सभापतिका पूर्वस्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
विराटनगर । नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान...बाँकी

गृहमन्त्री लेखक भन्छन् : नेपाली भूमि भारतीयले उपभोग गरिहेकोबारे सरकार गम्भीर छ

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कन्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरिरहेको विषयमा सरकार गम्भीर रहेको बताएका छन्। सुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको जमीन भारतीयले उपभोग गरिरहेको विषयमा राज्य व्यवस्था समितिमा सांसदले प्रश्न उठाएपछि गृहमन्त्री लेखकले यो विषयमा...बाँकी

माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्रकाे आन्दोलन स्थगित

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईंले। आन्दोलन स्थगित गरेका छन् । सोमबार माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले आन्दोलन...बाँकी

प्रचण्डको दाबी : पार्टीभित्रको आन्तरिक एकता कायम हुँदै गएको छ

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रको आन्तरिक एकता कायम हुँदै गएको दाबी गरेका छन् । दोस्रो दिनको केन्द्रीय कमिटीको बैठकअघि संक्षिप्त धारणा राख्दै पार्टीभित्र उठेको सबै मतलाई समेटेर अघि बढेको...बाँकी

अब माओवादी प्रवेश गर्ने गैरकम्युनिस्टले ३ महिना पार्टी स्कुलमा पढ्नुपर्ने

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रले गैरकम्युनिस्ट पृष्ठभूमिबाट पार्टी प्रवेश गरेकाहरूलाई अनिवार्य रूपमा पार्टी प्रशिक्षणमा सहभागी गराउने प्रस्ताव गरेको छ । आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ३० पृष्ठ लामो राजनीतिक...बाँकी

माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आर्थिक पारदर्शिता अन्तर्गत केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना पार्टीमा प्रस्तुत गरेका हुन् । पार्टीको केन्द्रीय...बाँकी

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि काठमाडौँतर्फ डाईभर्ट

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौँबाट भद्रपुर उडान भरेको बुद्ध एयरको जहाज कलसानइन ९-एन-एजेएसको दायाँ इञ्जिनमामा प्राविधिक समस्या आएपछि त्यसलाई पुनः काठमाडौँतर्फ डाईभर्ट गरिएको छ। बुद्ध एयरका अनुसार डाईभर्ट गरिएको जहाजलाई ११ः १५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण...बाँकी

दैलेखमा एक साताअघि घरबाट भागेका किशोर-किशोरी मृत भेटिए

January 6, 2025 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं । दैलेखमा एक साताअघि घरबाट भागेका किशोर–किशोरी मृत भेटिएका छन्। पुस १३ गते शनिबार हराएका उनीहरु पुस २१ आइतबार मृत फेला परेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत भेटिनेमा भगवतीमाई गाउँपालिका–४...बाँकी

कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै कर्मचारीलाई कामविहीन बनाएर राज्यको सुशासन र सेवा प्रवाहमा हेलचेक्र्याइँ भएको भन्दै यसको व्यवस्थापन अनुगमन...बाँकी

भीषण हिमपातपछि अमेरिकाका ७ राज्यमा आपत्कालीन अवस्था घोषणा

January 6, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं । अमेरिकामा भीषण हिमपातका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् । केही राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी, मिसौरीलगायत राज्यमा आपत्कालीन अवस्था घोषणा...बाँकी