August 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक सानेपास्थित कार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जनाएको छ । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल...बाँकी August 6, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । जल तथा मौसम विज्ञानविभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने बताएको छ । अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...बाँकी August 6, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन २२- काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ९ स्थित कागेश्वरी चक्रपथको इन्द्रायणि सडक खण्डमको पासिखेलमा पहिरोले सडक अबरुद्ध भएको छ । गत साउन ११ गते आएको अबिरल वर्षाले सडक ५० मिटर भासिएर उक्त सडक...बाँकी August 6, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
काठमाडौं । बंगलादेशी राष्ट्रपति मोहम्मद शाहबुद्धिनले संसद् भंग गरेका छन्। आन्दोलनरत विद्यार्थीहरूले यसलाई प्रमुख माग बनाएका थिए। उनीहरूले मंगलबार दिउँसो ३ बजेसम्ममा संसद् विघटन गर्न अल्टिमेटम दिएका थिए। प्रधानमन्त्री शेख हसिना सोमबार देश छाडेर भागेपछि...बाँकी August 6, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
पोखरा । बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा...बाँकी August 6, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा अोलीले वर्तमान सरकार कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको प्रष्ट पारेका छन् । मंगलबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले कोही कसैप्रति उदारता र अनुदारता नदेखाउने...बाँकी August 6, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उपस्थित भएका छन् । यसअघि १६ साउनमा पनि समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको थियो । तर त्यस दिन उनले आफू उपस्थित हुन...बाँकी August 6, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
भक्तपुर । भक्तपुरको सहरी क्षेत्रमा पानी परेपछि उर्लेर आएको हनुमन्ते खोला भक्तपुरका बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायतका क्षेत्रमा परेको भिषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो...बाँकी August 6, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहमद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेता खालिदा जियालाई थुनामुक्तक गर्न आदेश दिएका छन् । विद्यार्थी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री शेख हसिना राजीनामा दिँदै देश छाड्न बाध्य भएपछि राष्ट्रपति...बाँकी August 6, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा...बाँकी